स्वास्थ्य/जीवनशैली

नेपालमा थप १० जनामा कोरोना, संक्रमितको संख्या एक सय २०

    भक्तपुर । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार बिहान कपिलवस्तुका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित ...

कोरोनाबाट विश्वभर रहेका ७८ नेपालीको मृत्यु, कहाँ कति प्रभावित

भक्तपुर । कोरोना भाइरस स.क्रमणका कारण विश्वभर रहेका ७८ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार, विश्वभर छरिएर रहेका पाँच हजार ५ सय ८१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ...

कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, दुई लाख ७६ हजारको मृत्यु

भक्तपुर । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो तथ्याँक अनुसार, कोरोनाबाट संक्रमितको संख्या ४० लाख १३ हजार पुगेको हो । कोरोना संक्रमितको संख्या संगै ...

नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, कपिलवस्तुका थप दुईमा संक्रमण

 भक्तपुर । नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।  बिहिवार साँझ कपिलवस्तुका थप दुई युवामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमतिको संख्या एक सय एक पुगेको हो । ...

उदयपुरका छ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज

 विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका उदयपुरका ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि संक्रमित छ जना ...

कोरोना संक्रमितको संख्या ३७ लाख नाघ्यो, अमेरिका पछि वेलायतमा बढी मानवीय क्षति

भक्तपुर । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३७ लाख नाघेको छ । पछिल्लो तथ्याँक अनुसार, कोरोनाबाट संक्रमितको संख्या ३७ लाख ३८ हजार पुगेको हो । कोरोना संक्रमितको संख्या संगै ...

एकै दिन कोरोना संक्रमित युवती र बागलुङकी बृद्धा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । त्यसैगरी बागलुङकी छैटौ संक्रमित महिला पनि कोरोना मुक्त भएकी छिन् । २४ घण्टाभित्र गरिएका दुई परिक्षणमा ...

कोरोना संक्रमित २१ लाख नाघे , एक लाख ३६ हजारको मृत्यु

भक्तपुर । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या संख्या २१ लाख नाघेको छ । पछिल्लो तथ्याँक अनुसार, संक्रमतिको संख्या २१ लाख २ हजार पुगेको हो । कोरोना संक्रमितको संख्या संगै मृत्यु ...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा दुई भेण्टिलेटरसहितको १० शैयाको आइसोलेसन

भक्तपुर । विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेसंगै भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा जिल्लामै व्यवस्थित उपचारको व्यवस्था मिलाइएको छ । ...

सुदूरपश्चिमको कैलालीमा थप एक महिलामा कोरोना संक्रमण

धनगढी । सोमबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश नं. २ को बीरगञ्जमा तीन भारतीयमा कोरोना संक्रमण ...

कोरोनाबाट संक्रमितको संख्या १७ लाख बढी, ज्यान गुमाउँने एक लाख तीन हजार

भक्तपुर । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या संख्या १७ लाख  नाघेको छ । कोरोना संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि बढेर एक लाख ३ हजार पुगेको छ । चीनको बुहानबाट चार ...

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव सम्पन्न भएको छ ।अस्पतालकी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यमा ...

कोरोना रोकथाम गर्न भक्तपुर रेडक्रसले चारै नगरपालिकालाई एक–एक लाख दिने

भक्तपुर । कोरोना भाइरस रोकथाम गर्न नेपाल रेडक्रस सोसाईटी भक्तपुरले जिल्लाका चारै नगरपालिकाहरुलाई एक–एक लाख रुपैया सहयोग गर्ने भएको छ । म्ांगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले सो ...

भक्तपुर अस्पतालमा कोरोना परिक्षणका लागि पिपी बुथ

भक्तपुर ।  भक्तपुर अस्पतालमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित विरामीको परीक्षणका लागि पीपी बुथ राखिएको छ । डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान ...

कोरोनाबाट संक्रमितको संख्या १२ लाख १७ हजार नाघ्यो, कुन देशमा कति प्रभावित

भक्तपुर । विश्वभर कोरोनाबाट संक्रमितको संख्या संख्या १२ लाख १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर करिव ८० हजार संक्रमित थपिएपछि संक्रमतिको संख्या १२ लाख १७ हजार नाघेको हो । ...

कोरोना जोखिमबाट बचाउन स्वयम् सेवकीय भूमिका निर्वाह गर्न अपिल

भक्तपुर । कोरोना भाइरसको संभावित जोखिमबाट बच्न र बचाउने कार्यमा सहयोग र सहजीकरण गरी स्वयम सेवकीय भूमिका निर्वाह गर्न देशभरका युवामा अपिल गरिएको छ । राष्ट्रिय युवा परिषद् सानोठिमी तथा ...

थप तीन जनामा कोरोना संक्रमण, संक्रमित संख्या नौ

भक्तपुर । नेपालमा शनिवार थप तीन जनामा कोरोना संक्रमण फेला परेको छ । कैलाली र कन्चनपुरका तीन जनामा कोरोना संक्रमण फेला परेको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ...

कोरोनाबाट संक्रमितको संख्या दश लाख नाघ्यो, पछिल्लो एक दिनमा मात्र ८३ हजार संक्रमित

भक्तपुर । कोरोनाबाट संक्रमितको संख्या संख्या दश लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजार संक्रमित थपिएपछि संक्रमतिको संख्या १० लाख १५ हजार नाघेको हो । अघिल्लो दिन यो संख्या नौ ...

कोरोनाबाट संक्रमितको संख्या नौ लाख ३२ हजार, अमेरिकामा मात्र दुई लाख नाघे

भक्तपुर । कोरोनाबाट संक्रमितको संख्या नौ लाख ३२ हजार नाघेको छ । भाइरसका कारण मुत्यु हुनेको संख्या ४६ हजार ८ सय नाघेको छ । चीनको बुहानबाट शुरु भएको कोरोना संक्रमणबाट पछिल्ला दिनमा युरोप र ...

रगतको अभाव हुन नदिन टोलटोल र घरघरबाट रगत संकलन

भक्तपुर । विश्वमा कोरोना भाइरस संक्रमण फैलिएसंगै रक्तदानमा कमि आएपछि रेडक्रस सोसाइटी भक्तपुरले टोलटोल र घरघरबाट रगत संकलन अभियान सञ्चालन गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नारा अघि ...

1 3 4 5 6 7 8 9 10 11 12 13 14

Results 272 - You are at page 2