स्वास्थ्य/जीवनशैली

कोरोना भाइरसबाट पहिलो पटक एक भारतीयको मृत्यु

  नयाँदिल्ली । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको ज्यान गएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण बिहिवारराती ज्यान गएको हो । ...

भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वस्थ्य परीक्षण कार्यक्रम थालनी

  भक्तपुर । बागमति प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वस्थ्य परीक्षण कार्यक्रम प्रदेश अस्पताल भक्तपुरमा सुरू गरिएको छ । पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश ...

जय नेपाल भन्दै फर्किए खरीपाटी क्वारेन्टाइनबाट एक सय ७५ बिद्यार्थी

    भक्तपुर । दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना बिद्यार्थीसहितका स्वास्थ्यकर्मी जय नेपाल भन्दै आफ्नो घर फर्किएका छन् । दुई पटकको कोरोना ...

राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी कर्मचारीलाइ सपथ

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी कर्मलाई सपथग्रहण गराएर नियुक्तीपत्र प्रदान गरिएको छ । आईतवार नवनियुक्त नर्स, डाक्टर तथा कर्मचारीहरुलाई ...

थप राष्ट्रमा फैलंदै कोरोना, मृत्यु हुनेको संख्या तीन हजार बढी

   भक्तपुर । पछिल्लो समय थप मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ । चीनमा क्रमस त्यसको असर कम भएपनि ईरान, जापन, दक्षिण कोरिया लगायतका मुलुकमा नोभेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण ...

नोवेल कोरोना भइरस विरुद्ध भक्तपुर रेडक्रसको अभियान

भक्तपुर । नोवेल कोरोना भाइरसका सम्बन्धमा नागरिकहरुलाई सचेतना जगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले  बिषेश अभियान शूरु गरेको छ । भाइरस लागेको थाहा पाउने मुख्य लक्षण, आफु ...

कोरोना क्वारेण्टाईन राख्ने बिवादमा नगरकोटमा झडप, तस्विर लिन बन्देज

भक्तपुर । चीनको बुहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउने विषयमा आन्दोलनरत स्थानीय र शुरक्षाकर्मीबीच शुक्रवार भक्तपुरको नगरकोट नजिकै झडप भएको छ । चाँगुनारायण नगरपालिका वडा न. ६ ...

कोरोना क्वारेन्टाइन भक्तपुरको खरिपाटी र पिपलबोटमा, स्थानीय जनप्रतिनिधि अशन्तुष्ठ

भक्तपुर । चीनको बुहानबाट ल्याइने नेपाली बिद्यार्थीलाई भक्तपुरको खरिपाटी र पिपलबोट (नगरकोट) मा राखिने अन्तिम तयारी भएको छ । दुई सातासम्म क्वारेन्टाइनका रुपमा राख्न बनाईएको केन्द्रका ...

सूर्यविनायक ७ नं. वडा गुण्डू पूर्णसरसफाइ वडा बन्ने

  भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.७ (गुण्डू) पूर्णसरसफाइ वडा निर्माण हुने भएको छ । शनिवार गुण्डू स्वास्थ्य चौकीमा भएको वडास्त्तरीय खानेपानी सरसफाइ तथा स्वच्छन्दता समन्वय ...

रेडक्रसद्धारा एम्बुलेन्स र स्वास्थ्य चौकी हस्तान्तरण

  ललितपुर । नेपाल रेडक्रसले ललितपर जिल्लाको दक्षिणक्षेत्र महाँकाल गाउपालिकालाई एम्बुलेन्स उपलव्ध गराएको छ । नेपाल रेडक्रसले शनिवार एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स उपलव्ध ...

कोरोना भाइरस विरुद्ध बारामा सचेतनामूलक कार्यक्रम

बारा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराद्धारा आयोजित कोरोना भाइरस विरुद्ध बृहत जनचेतनामूलक ¥याली तथा कोणसभा शनिबार सम्पन्न भएको छ । कलैया ...

चीनको हुवेइका नेपालीलाई ल्याउँने प्रयास शुरु, छिटो फाराम भर्न आग्रह, बिभिन्न मुलुकद्धारा चिनबाट फर्किएका विदेशीलाई प्रतिबन्ध

भक्तपुर । चीनको हुवेइ प्रान्तमा रहेका नेपालीलाई नेपाल फिर्ता गर्ने प्रयास शुरु भएको छ । उनीहरुलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको हो । कोरोना भाइरसबाट प्रभावित सो स्थानमा रहेका ...

एक नेपाली बिद्यार्थीलाई कोरोना पुष्टि, अन्य तीनमा पनि संक्रमणको आशंका

भक्तपुर । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । चीनबाट फर्किएका एक बिद्यार्थीमा यो भाइरसको संक्रमण देखिएको पुष्टि भएको हो । अन्य थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको ...

रेडक्रसद्वारा झौखेलमा निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको आयोजनामा झौखेलमा १ दिने नाक, कान, घाटी र आँखा शिविर सम्पन्न भएकोछ ।  वी.पी नेत्र आँखा प्रतिष्ठान बाल आँखा, नाक, कान घाटी अस्पताल एवं ...

सुर्यबिनायकका आठ स्वास्थ्य स्वयम् सेविकालाई सम्मान

भक्तपुर । सुर्यबिनायक नगरपालिकाले १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा आज ८ जना स्वास्थ्य स्वयम् सेविकालाई सम्मानित गरेको छ ।गाउँ नगरमा महिला स्वास्थ्य स्वयम् ...

नगरकोट फेदिका ५२ घरमा नमुना बस्तिमा दर्जनौ विदेशी पाहुना

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरकोट फेदिस्थित ५२ घरलाई नमुना बस्ति घोषणा गरिएको छ । नमुना बस्ति शुरुवातसंगै २ घरबाट होमस्टेको शुरुवात गरिएको छ । चाँगुनारायण नगरपालिकाको ...

विश्व अपाङ्गता दिवसका अवसरमा ह्वीलचियर लगायतका सामाग्री बितरण, स्वास्थ्यका बिकृति छिट्टै अन्त्य ः स्वास्थ्य मन्त्री ढकाल

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका बिकृति छिट्टेै अन्त्य हुने बताउँनु भएको छ । सरकारी अस्पतालमा डाक्टरहरुले १० बजेदेखि ५ बजेसम्म सेवा ...

कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

  भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं.५ कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ईनरह्वील क्लब अफ भक्तपुर तथा सुर्यबिनायक नगरपालिका वडा नं.५ को संयुक्त आयोजनामा  ...

विलासी दैनिकीले निम्त्याउँछ मधुमेह, प्रत्येक ११ जनामध्ये एकलाई मधुमेह

  काठमाडौँ । ४६ करोडभन्दा धेरै मानिसहरू अर्थात् प्रत्येक ११ जनामध्ये एक जना वयस्क मधुमेहबाट पीडित छन्। विलासी जीवनशैली र  व्यायामको अभावले यस्तो भएको इन्टरनेसनल डायबिटिज ...

डा.गोविन्द केसी फेरि अनशन बस्दै, यस्ता छन् माग

काठमाडौं  । पटक पटक आफूसँग गरेको सम्झौताको कार्यन्वयन नगरेको भन्दै डा. गोविन्द केसी आजदेखि अनशन बस्दैछन् ।  त्रिवि शिक्षण अस्पतालबाट अवकाश भएपछिको उनको यो पहिलो अनशन हो। डा.केसीले ...

1 2 4 5 6 7 8 9 10 11 12 13 14

Results 267 - You are at page 3