स्वास्थ्य/जीवनशैली

पद्म माविमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  भक्तपुर । भक्तपुरको दरवार स्क्वायरस्थित श्री पद्म कलेजमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पद्म माध्यमिक विद्यालय तथा पद्म कलेजको संयुक्त आयोजनामा सञ्चालन भएको ...

मिर्गौला दिवसका अवसरमा उपप्रधानमन्त्री यादव र राज्यमन्त्रीद्धारा अंगदान

  रमेश गिरी भक्तपुर । विश्व मिर्गौला दिवसका अवसरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव तथा नेपालका लागि ...

स्वाइन फ्लुबाट ११ जनाको मृत्यु

      नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुबाट ११ जनाको ज्यान गएको छ । यस बर्षको शुरूदेखि हालसम्म स्वाईन फ्लुबाट ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारका ...

बिपन्न उपचार अनुदान ५ लाख पु¥याउँदैछौं ः प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा क्यान्सर रोगका कारण ज्यान गुमाउनु नपर्ने ...

कर्णालीमा ११४ कुष्ठरोगी

  सुर्खेत । कर्णाली प्रदेशमा १ सय १४ जना कुष्ठरोग भेटिएका छन् । सो प्रदेशका १० जिल्लामा पछिल्लो पटक ती कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी  ...

खाम्तेलको स्वास्थ्य शिबिरमा छ सय ५० को स्वास्थ्य परिक्षण, स्थानीय स्तरमै अक्षयकोष स्थापाना गरेर १६ जनालाई छात्रबृती

  खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुन नगरपालिका वार्ड न. ११ खाम्तेलमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । हामी सबैले जन्मभूमिको माया गरौ भन्ने मुल नाराका साथ स्थापित खाम्तेल ...

सबै स्थानीय तहमा स्वास्थ्यको पहुँच– मन्त्री यादव

  भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले सन् २०३० सम्म सबै जिल्ला र स्थानीय तहमा स्वास्थ्यको सहज पहुँच पु¥याउने बताउनुभएको छ । सार्क ...

दुई मेडिकलमा आगलागी एक करोडको क्षति

  नेपालगञ्ज । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट लाखौँको जलेर सामान नष्ट भएको प्रहरीले जनाएको छ । बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज ...

सुडाल स्वास्थ्य चौकी भवनको शिलान्यास

  भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न.८ सुडालमा नयां स्वास्थ्य चौकी भवन बन्ने भएको छ ।  सोे स्वास्थ्य चौकी भवनको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापा, ...

वेफाईदा पनि छन्, कागतीका

  भक्तपुर । चिनी पनि धेरै खायो भने तीतो हुन्छ ! भन्ने भनाई त सुन्नुभएकै होला । यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ । ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक ...

भक्तपुरमा दत्र्तै नगरेका औषधि पसल छ्यापछ्याप्ती

  भक्तपुर । भक्तपुरमा दर्ता नगरी औषधी पसल सञ्चालन गर्ने क्रम बढेर गएको छ । भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा  नगरपालिका क्षेत्रभित्र  अधिकांश पसल दर्ता नगरी सञ्चालित ...

विश्वभरका ५० करोडलाई मधुमेह

      भक्तपुर । बाहिरी खानपिन र विलासी जीवनशैलीका कारण विश्वमा मधुमेहका विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । विश्व मधुमेह दिवसका अवसरमा भक्तपुरमा आयोजना गरिएको एक ...

भक्तपुरमा आशा स्मारिका

  भक्तपुर । क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुरले आशा समारिका प्रकाशन गरेको छ । आशा स्मारिकाको १३औं अंकको प्रतिनिधीसभा ...

शिक्षा स्वास्थ स्थानीय तहलाई दिन हुन्न – राज्यमन्त्री यादव

    भक्तपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा स्वास्थ्य तत्काल स्थानीय तहलाई दिन नहुंने बताउँनु भएको छ । विश्व मुटुरोग दिवसको अवसरमा ...

खतरनाक हुन सक्छ, शिशुलाई लगाउने पाउडर

    भक्तपुर । आँखाले देख्ने सबै चिजलाई हामी सजिलै विश्वास गर्छौ । यही मनस्थिती भएकोले विज्ञापनदाताहरु यसबाट फाइदा उठाउन पुग्छ । टिभि, पत्रपत्रिका र विभिन्न साईवोर्डबाट दिइने अनेक ...

रोगसँग लड्ने क्षमता बढाउँछ यी सुपर फुडले

  शरीरलाई आवश्यक पोषण तत्वमध्ये अधिकांशको स्रोत खानेकुरा नै हो, जो हामी ग्रहण गर्छौ । प्रकृतिमा पाइने खानेकुरामा आ–आफ्नै पौष्टिक तत्व हुन्छ । ति सबैको सन्तुलित मात्रा शरीरलाई ...

भक्तपुरमा अत्याधुनिक सि.टि.स्क्यान तथा क्याथ ल्याब सेवा

  रमेश गिरी भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले गाउँगाउँमा स्वास्थ्य सेवा पुुयाउन देशभर १२ सयवटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण ...

भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा

  भक्तपुर । क्षेत्रीय स्तरको भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा शुरु भएको छ । भारतीय दुतावसले नयाँ एम्बुलेन्स उपलव्ध गराएपछि अस्पतालमा एम्बुलेनस सेवा शुरु भएको हो । अस्पताल हातामा ...

चुरोट सेवनभन्दा हानिकारक हुनसक्छ यि ५ बानी

हाम्रो दैनिक जीवन–यापनको क्रममा यस्ता बानीलाई पनि अंगालिरहेका हुन्छौ, जुन खराब लत भन्दा फरक हुदैन । त्यस्ता आनीबानीले हाम्रो स्वास्थ्यलाई मद्यपान–धुमपानले जतिकै नोक्सान ...

सरकार र चिकित्सक सङ्घबीच सहमति

    काठमाडौँ । आजदेखि चिकित्सकहरु काममा फर्कने भएका छन् । हिजो राती अवेर भएको वर्तामा सहममति भएपछि आन्दोलनमा रहेका चिकित्सक काममा फर्कन सहमत भएका हुन् । स्वास्थ्य तथा जनसंख्या ...

1 2 3 4 5 7 8 9 10 11

Results 208 - You are at page 6