विचित्र संसार

भक्तपुरमा आफ्नै आमाद्धारा शिशुको हत्या

भक्तपुर । भक्तपुरमा एक आमाले आफ्रनै शिसुको हत्या गरेकी छिन् । पाल्न नसक्ने अवस्था आएको भन्दै उनले चार दिनकी शिसुको मुखमा कपडा कोचेर हत्या गरेकी हुन् । महानगरीय प्रहरी बृत्त जगातीका ...

स्थानीय तहका प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र पुगेर हाजिर गर्न निर्देशन दिएको छ । मन्त्रालयले बिहिवार एक ...

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ निमार्ण हुंदै, डिपिआर तयार

भक्तपुर । भक्तपुरका दुई स्थानमा स्याटेलाइट सिटी निर्माण हुने भएको छ । सरकारले काठमाडौं उपत्यकाका भित्र निर्माण गर्न लागेका चार  ‘स्याटेलाइट सिटी’ मध्ये भक्तपुरमा दुई वटा निर्माण ...

प्रधानले जन्माईन, एकै पटकमा चार सन्तान

पोखरा । एक पटककमा एक वा दुई सन्तान जन्मिएको त हामीले सुन्दै आएको हो । तर,स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता प्रधानले एकै पटक चार सन्तान जन्माएकी छिन् । पोखराको मणिपाल ...

आफ्नै साथीको हत्या गरी फरार बंगलादेशी नागरिक पक्राउ

  काठमाडौं । आफ्नै साथीको हत्या गरेर फरार एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । बंगलादेशकै ४५ वर्षीय मुहिउद्धिन अहमद परवेजको काठमाडौंमा हत्या गरी फरार रहेका वंगलादेशी नागरिक  ४४ ...

आफ्नै साथीको हत्या गरी फरार बंगलादेशी नागरिक पक्राउ

  काठमाडौं । आफ्नै साथीको हत्या गरेर फरार एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । बंगलादेशकै ४५ वर्षीय मुहिउद्धिन अहमद परवेजको काठमाडौंमा हत्या गरी फरार रहेका वंगलादेशी नागरिक  ४४ ...

एउटा कलमको मुल्य एक लाख बढी

राजबीराज । एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा ...

गोरू चोरेर काट्ने चारजना पक्राउ

भक्तपुर । भक्तपुरमा गोरु चोरेर काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । जिल्लाको मध्यपुर थिमी– १ मनोहरामा गोठमा बाँधेको बहर गोरू चोरी गरी मनोहरा खोला छेउमा गोरू काटी भाग लगाउदै ...

आफ्नै भाइको हत्या अभियोगमा पक्राउ

भक्तपुर । आफ्नै भाईको हत्या अभियोगमा भक्तपुरमा एक जना पक्राउ परेका छ्न् । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भ¥याङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ ...

काठमाडौंमा एकैपटक चार सन्तानको जन्म !

भक्तपुर । सुन्दै अचम्म लाग्न सक्छ, एकै पटकमा चार सन्तान जन्मिन्छन् भन्दा । काठमाडौंमा त्यस्तै घट्ना बुधवार भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक महिलाले एकैपटक चार शिशु जन्माएर ...

घर बनाउने क्रममा लडेर एक मजदुरको मृत्यु अर्का एक गम्भिर

भक्तपुर । भक्तपुरमा नयाँ घर निर्माण गर्ने क्रममा एक मजदुरको ज्यान गएको छ । जिल्लाको भक्तपुर नगरपालिका–७ ग्वाछे टोलस्थित गणेश सुवालको ४ तल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर ...

गरगहना सहितको रकम चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ

भक्तपुर । भक्तपुरबाट चोरी गरेर भाग्दै गर्दा दुई जना पक्राउ परेका छन् । जिल्लाको चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीबाट बिभिन्न्न गरगहना सहित रकम चोरी गरी भाग्दै गरेका दुई ...

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, दाङ र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित सडकमा बा.८२ प ८५४९ नम्बरको स्कुटर र बा. ५प ...

जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

काठमाडौं । राजधानीबाट जुवातास खेल्ने २४ जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिकाका तीन स्थानबाट उनीहरु प्क्राउ परेका हुन् । काभ्रे पाँचखाल नगरपालिका २ घर भइ बुढानिलकण्ठ १२ कपन ...

आध्यात्मिक शासक नभइ न्याय पाइँदैन

काठमाडौं ।  आज विश्वका विभिन्न देशमा, देशभित्रका प्रदेश वा प्रान्तमा अनेकौ कानुन बनेका छन् । तर पनि मानिसले दु:ख पाइरहेका छन् । अनेकौ प्रकारका समस्या समाजमा छन् । कानुन बनेर पनि ती समस्या ...

ब्ल्याङ्क चेकमा रकम बढाई चेक बाउन्स गर्ने महिला खोरमा

  काठमाडौं । ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा राजधानीबाट एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पाङग्रेटार घर भई काठमाडौं महानगरपालिका १५ स्वयम्भुस्थित ...

पैसादेखि स्त्रीसम्म यी ७ मामिलामा रहनुपर्छ सतर्क

काठमाडौं ।  चाणक्य नीतिमा सधै दु:ख र समस्या हुने ७ कुराको बर्णन गरिएको छ । यसमा पैसा, भोग-विलास, स्त्री, राजा, काल, मगन्ते र दुष्ट मानिसहरुको बारेमा आचार्य चाणक्यले बताएका छन् ।  चाणक्य यी ७ ...

यी २ गल्ती गर्ने पुरुषको चाडै हुन्छ पतन

काठमाडौं । चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा २ गल्तीहरुको बारेमा बताइएको छ । जुन  गल्ती गरे कुनै पनि मानिसको जीवन पुर्ण रुपले पतन हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका ...

एकै पटकमा छ शन्तान, नौ मिनेटभित्रै सबै छ बच्चाको जन्म भएको अस्पतालको भनाई

  अमेरिका । अमेरिकाको टेक्ससमा एक महिलाले एकै पटकमा छ सन्तान जन्माएकी छिन् । ती महिलाले अस्पतालमा नौ मिनटभित्रै सबै छ जना बच्चा जन्माएकी हुन् । टेक्सास राज्यको ह्युस्टनमा थेलमा चौका ...

एक प्रहरीद्वारा ५६ जनाको हत्या

  मस्को  । रुसका एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनलाई २२ महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइएको थियो । हाल जेलमै ...

2

Results 29 - You are at page 1