कथा । एउटा गाउँमा सीता भन्ने एक जना दूधवाली थिई । हरेक दिन ऊ दूधको भाँडा भर्ने गर्थी । उसको काम गाई दुहुने र बजारमा लगेर दूध बेच्ने थियो । सीता दूध बेचेको पैसा कसरी खर्च गर्ने भनेर सोच्ने ...
भक्तपुर । मध्यपुर थिमिमा आगामि चैत १ गते सम्पदा पदयात्राको आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर स्थानीय सम्पदाको पहिचान र प्रचार प्रसार गर्ने उदेश्यले पदयात्राको ...
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको शंखपार्क निर्माण गर्न काठमाडौं महानगरपालिकाले एक करोड रुपिया सहयोग उपलव्ध गराएको छ । मध्यपुर थिमी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रम ...
काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय ...
काठमाडौं । हृदयघातका कारण चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति साढे १० बजे उनको उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराईलाई उपचारका ...
काडमाडौं । ‘बेबिलोन स्रष्टा सम्मान २०७६’सम्पदा संरक्षणवीद् एवम् शिक्षासेवी रवीन्द्र पुरीलाई दिइने भएको छ । शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा र विकास र खेलकूदमा ...
भक्तपुर । सात पटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठ सम्मानित भएका छन् । मध्यपुर थिमि बोडेस्थित अष्टमंगल बचत तथा ऋण सहकारी संस्थाले संस्कृति जोगाउँन महत्वपूर्ण भूमिका खेलेको ...
भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा शुरु भएको वैष्णोदेवी महोत्सव, भक्तजनको उत्साहजनक सहभागिता भएको छ । दसैंको घटस्थापनादेखि विजयादशीको दिनसम्म ...
भक्तपुर । नेपाल सम्वतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय विभुति शंखधर साख्वा ः प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको ...
भक्तपुर । ज्योतिष लोकहरी घिमिरेद्धारा लिखित ज्योतिष दपर्ण (लोक ग्रहगती) तथा श्रीरामसीता चरित्रवर्णन (कबिता संग्रह) बिमोचन गरिएको छ । ज्योतिष आशिषराम घिमिरेद्धारा प्रकाशित पुस्तकको ...
पुष्कर बुढाथोकी
भक्तपुर । बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रुपमा मनाइनु पर्नेमा जोड दिइएको छ । भक्तपुरको नपुखुमा नेपाल ...
भक्तपुर । मध्यपुर थिमिस्थित नगदेशमा शनिवारसाँझदेखि महाकाली नाच सुरु भएको छ । गाईजात्राको भोलिपल्ट साँझबाट शुरु हुने महाकाली नाच चार दिनसम्म मनाईन्छ । प्राचिन कालदेखि मनाइदै आएको सो ...
भक्तपुर । भक्तपुरका आदिवासी नेवास समुदायले आज गथे मंगल पर्व मनाउँदै छन् । परम्पर र संस्कृति संग जोडिएको यो पर्व जिल्लामा भव्य रुपमा मनाईन्छ । गथे मंगल पर्व भव्य रुपमा मनाउँने ...
भक्तपुर । चाँगुनारायण साहित्यिक समाज, झौखेल भक्तपुरले २०६ औं भानु जयन्तीको उपलक्ष्यमा खुल्ला साहित्यिक वाचन कार्यक्रमको आयोजना गरेको छ । साहित्यिक समाजको नवौं नियमित घुमन्ते ...
बिगबोस सिजन १३ सुरु भएको छैन । तर, यसको चर्चा सुरु भइसकेको छ । कहिले प्रतिस्पर्धीका कारण त कहिले सलमान खानको पारिश्रमिकका कारण । केही समय पहिले खबर आएको थियो कि सिजन १३ का लागि सलमान खानले ...
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बिहीबार ...
भक्तपुर । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल र्याली सहित ...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षको तीन दिन मात्र भक्तजनका लागि खुल्ला हुने भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ...
भक्तपुर । हाम्रो संस्कृति, हाम्रो सम्पति, हाम्रो परम्परा, हाम्रो गौरव भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको ३० औं ...