लोकहरि घिमिरेद्धारा लिखित ज्योतिष दपर्णको लोकापर्ण


भक्तपुर । ज्योतिष लोकहरी घिमिरेद्धारा लिखित ज्योतिष दपर्ण (लोक ग्रहगती) तथा श्रीरामसीता चरित्रवर्णन (कबिता संग्रह) बिमोचन गरिएको छ । ज्योतिष आशिषराम घिमिरेद्धारा प्रकाशित पुस्तकको मंगलवार एक समारोहका बीच प्रा.डा. माधब भट्टराईले बिमोचन गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकआर्पण कार्यक्रममा साहित्यकार कान्ता भट्टराई, भरत जडंगम तथा ज्जोतिष अंगीरस न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु