शिक्षा

शिक्षा मन्त्रालयमा एसईईबारे अन्योल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय लिन नसक्दा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्योलमा परेको छ । मन्त्रालयले बेलैमा निर्णय लिन नसक्दा गतवर्ष जस्तै एसईई ...

शैक्षिक गुणस्तरीय सुधारको कार्य गर्दै शिवपुरी गाउँपालिका

नुवाकोट, (शिवपुरी) । नुवाकोटको शिवपुरी गाउँपालिकाले सामुदायिका विद्यालयका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन लागेको छ । गाउँपालिका भित्र भएका ५१ वटा सामुदायिक विद्यालयमध्ये विद्यार्थी ...

नौ महिनापछि खुले सामुदायिक विद्यालय

कालिकोट । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय ...

उपत्यकामा पठनपाठन तत्काल नहुने संकेत

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भए पनि विद्यालयमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका विभिन्न ...

विद्यालयमा आइतबारदेखि पठनपाठन हुने

बैतडी । बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।   दशैँअघि बन्द भएका ...

'तत्काल विद्यालय नखोल्नुस्'

काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले  आग्रह ...

कक्षा १२ को अनलाइन परीक्षा हुने

काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो ...

कोरोनाका कारण लकडाउँन भएपछि अनलाइनमार्फत कक्षा

भक्तपुर । विश्वभर कोरोना संक्रमण फैलिएसंगै देश लकडाउँन भएपछि कतिपय शैक्षिक संस्थाले अनलाईनबाट कक्षा सञ्चालन गर्न थालेका छन् । मुलुकभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र जस्तै शिक्षण ...

बिश्वभरका नेपाली बिद्यार्थीको समस्या समाधान गर्न एक्सन टिम गठन

भक्तपुर । बिश्वब्यापी कोरोना संक्रमण र लक डाउनका कारण देश बाहिर रहेका नेपाली बिधार्थीमा परेको समस्या समाधानका लागि एक एक्सन टिम गठन गरेको छ । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका) ले गठन ...

कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित

 भक्तपुर । कक्षा १० को एसइई पछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले पछिल्लो पटक कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको हो । ...

शिक्षाबाट बञ्चित महिलाको पढ्ने धोको पुरा गर्दैै आस्था महिला विद्यालय

  भक्तपुर । विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालय । पढ्ने उमेरमा बिभिन्न ...

अभिभावकलाई संस्कारयुक्त वातावरण निर्माण गर्न सचेतना जगाउँदै मदरल्याण्ड स्कूल

  भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका –९ स्थित मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त  पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको ...

भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुदै, तीन लाख पुस्तक राखिने

भक्तपुर । भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गते भक्तपुरको कमलविनायकस्थित लामगाल चौरमा हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक आरम्भ नेपालले ...

सिरुटारको कुलमाया भगवती विद्यालयमा अपाङ्गमैत्री भवन

भक्तपुर । भक्तपुरको कुलमाया भगवती माविमा अपाङ्गमैत्री भवन निर्माण भएको छ । सूर्यविनायक नगरपालिका–१ विरुवा भक्तपुरमा चारकोठे पक्की अपाङ्कमैत्री भवन निर्माण सम्पन्न भएको हो ...

तीनदिने शैक्षिक शैक्षिक प्रदर्शनी सुरु

भक्तपुर । भक्तपुरमा तीन दिने शैक्षिक प्रर्दशनी शुरु भएको छ । स्थानीय देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु भएको हो । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र ...

स्कुलबाटै बालिका अपहरणले सिकाएको पाठ .....

  भक्तपुर । अध्ययनका लागि बिद्यालय पठाएकी एक बालिका अपहरणमा परेपछि अभिभावकहरु चिन्तित बनेको छन् ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५, निकोशेरास्थित ग्लोरी इंग्लिस स्कुलबाट आईतवार ...

लिटिल वल्र्ड इङ्गलिश स्कुलमा सरस्वती पूजा र रक्तदान

  भक्तपुर । लिटिल वल्र्ड इङ्गलिश स्कुल दुधपाटी भक्तपुरले श्रीपञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम र खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोहि अवसरमा तेस्रो त्रैमासिक ...

भक्तपुरको मोडर्नद्धारा कास्कीको सरकारी स्कुललाई सहयोग

  भक्तपुर । भक्तपुरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित मोडर्न स्कुल र कलेजले कास्कीको एक विद्यालयलाई सहयोग गरेको छ । मडर्नले मादी गाउँपालिका २, ताङतिङ स्थित हिमालय मिलन माध्यमिक ...

चाँगुनारायण माविमा प्राविधिक पढाई सञ्चालन गर्न श्रीमद् भागवत

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाकै अग्रणी मध्येको एक विद्यालयले प्राबिधिक विषयको पढाई सञ्चालन गर्न भागवत पुराणको आयोजना गर्दैछ । स्थानीय चाँगुनारायण माविले स्थानीय गरिव ...

विनायक स्कुललाई अन्तराष्ट्रिय जुरान अवार्ड

 भक्तपुर । मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ । शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल ...

2 3 4 5 6 7 8

Results 156 - You are at page 1