बिक्रम बरालको श्रीमतीसँग ‘उमंग’ सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का उप विजेता विक्रम बरालले नयाँ गीत ल्याएका छन् । विक्रमकी जीवनसाथी अनु गहतराजको शब्द रहेको गीतमा स्वर र संगीत बिक्रमकै छ ।
भिडियो:  https://www.youtube.com/watch?v=VSGz0G6qqPw&feature=emb_logo
 
‘उमंग’ गीतको भिडियोलाई संदिप तिवारीले निर्देशन गरेका हुन् । भिडियोमा बिक्रम र अनुकै अभिनय छ । नेपाल आइडलमासहभागी भएर चर्चा कमाएका बिक्रमले यसअघि पनि थुप्रै सुमधुर गीतहरुमा स्वर दिएका छन् । -पुस ६
  



प्रतिक्रियाहरु