भक्तपुरबाट करिव आठ लाख बरावरको चोरी


भक्तपुर । भक्तपुरबाट करिव आठ लाख बरावरको चोरी भएको छ । सूर्यबिनायक नगरपालिका ९ बाँसघारीस्थित प्रदिप खत्रीको घरबाट नगद, सुन तथा चाँदीका बिभिन्न गहना समेत करिब ७ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो ।  
उता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ सृजनसिल टोलस्थित नारायण प्रसाद सुबेदीको घरबाट नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गहनाहरु र निकोन कम्पनीको क्यामरा समेत गरी जम्मा १२ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।



प्रतिक्रियाहरु