जुवातास खेल्ने पक्राउ

 
भक्तपुर । भक्तपुर नगरपालिका ९ सूर्यमढीस्थित ४५ वर्षीय नुद्देभक्त प्रजापतीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रजापती सहित ५ जना पक्राउ परेका छन् । उनीहरुलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ५९ हजार ८ सय ९० रूपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु