प्रधानसेनापतिसँग राजदूतको भेट

 
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्वीले आईतवार जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु