भक्तपुरमा प्याराग्लाईडिङको परिक्षण

 
भक्तपुर । पर्यटन पवद्र्धन गर्ने उदेश्यले भक्तपुरमा प्याराग्लाईडिङ शुरु हुने भएको छ । यसै क्रममा शनिवार सुर्यबिनायकको रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाईडिङ गुण्डुमा उतारिएको थियो । जिल्लामा प्याराग्लाईडिङ शुरु गर्न केहि समयअघि गुण्डु ईन्टरनेस्नल प्याराग्लाईडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो । 
गुण्डु ईन्टरनेस्नलका अध्यक्ष निर्भय बाबु प्रसाईका अनुसार, शनिवार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट एक दर्जन टेष्ट फ्लाइट गरिएको थियो । परिक्षण सफल भएसंगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईले बताउँनु भयो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु