राजधानीमा भुकम्पको धक्का महसुस

 
भक्तपुर । बुधवार बिहानै राजधानीमा भुकम्पको धक्का महसुस गरिएको छ । बिहान छ वजेर ३० मिनेट जाँदा राजधानीमा भुकम्पको धक्का महसुस गरिएको हो । सवेरै भुकम्पले हल्लाएपछि सर्वसाधारण आत्तिएर घर बाहिर निश्किएका थिए । यो भुकम्पलाई पनि २०७२ साल बैशाख १२ गते को विनासकारी भुकम्पपछिको पराकम्प हुन सक्ने बताइएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु