गायक राममणी फुयाँलको “तर बाँसुरी मनको” गीतको भिडियो रिलिज

भक्तपुर । गायक राममणी फुयाँलको “तर बाँसुरी मनको” गीतको भिडियो रिलिज भएको छ । गीतमा गायक फुयाँलको अफ्नै शब्द र संगित रहेको गीतमा स्वर सुजता तिमिल्सिनाको रहेको  छ । गीतको भिडियोमा तिमिल्सिनालेनै मोडलिङग गरेकी छिन् ।
गीतको भिडियोमा एरेन्ज पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाको रहेको छ । त्यस्तै क्यामरामा सन्जु थोकर  लामा र जोन राइको निर्देशन तथा सम्पादन रहेको छ । हाईलाइट्स नेपालद्धारा रिलिज गरिएको सो भिडियो तिमिल्सिनाले निर्माण गर्नुभएको हो । अस्टेलियामा बस्दै आएका फुँयाल र  तिमिल्सिनाले छोटो समयमै नेपाल बसाईको क्रममा म्युजिक भिडियो निर्माण गरेका हुन् ।



    
 



प्रतिक्रियाहरु