आर्थिक समाचार

भक्तपुरमा एटिम फुटाउने खोरमा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित एम एटिएम मेसिन फुटाउँनेहरु प्रहरी खोरमा परेका छन् । प्रहरीका अनुसार, जेठ १७ गते राती सभा दुई बजेको समयमा  मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ बाहखा ...

सिन्धुपाल्चोकमा दुई युवा बन्दुक सहित पक्राउ

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुई युवा बन्दुक सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । ...

रोग नियन्त्रणसंगै आर्थिक प्याकेज ल्याउन नीजि क्षेत्रको जोड

काठमाडौँ  । कोरोना भाइरस संक्रमणले पु¥याएको क्षति न्युनिकरण गर्न आर्थिक प्याकेजको व्यवस्था गर्नु पर्ने माग सरोकारवालाहरुले गरेका छन् । बुधबार आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना ...

नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना बचतकर्ता तथा ऋणीहरुलाई छुट लगायतका सुविधा घोषणा गरेको छ । कोषले कोषमा नियमित कोषमा बचत गर्ने तथा आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको ...

निर्माण व्यवसायी निर्माण व्यवसायी संघ भक्तपुरमा बस्ताकोटी सर्वसम्वतभक्तपुरमा बस्ताकोटी सर्वसम्वत

भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् । शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले ...

ग्याँसको भाउ २५ रुपैयाँ बढ्यो, पेट्रोल डिजल र मट्टितेलमा एक रुपियाँ कम

भक्तपुर । नेपाल आयल निगमले ग्याँसको मुख्य बढाएको छ । त्यसैगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मुख्य प्रतिलिटर एक रुपियाँले घटाएको छ । निगमले खाना पकाउँने ग्याँसको मुल्य ...

दुबईमा नेपाली युवा व्यावसायीको कार्गो खुल्दै, सहुलियत मुल्यमा स्तरीय सेवा दिइने

दुबई । नेपाली युवा व्यवसायीले दुबईमा कार्गो सञ्चालनमा ल्याउँने भएका छन् । विश्वकै व्यापारिक हवको रुपमा विकास हुंदै गरेको दुवईबाट सर्वसुलभ रुपमा समान नेपाल ल्याउँन तथा नेपाली सामान दुवई ...

उज्यालो सहकारीको साधारण सभा र नयाँ नेतृत्व

  भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित उज्यालो बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न भएको छ । स्थानीय संगम पार्टी प्यालेसमा आयोजित सभाले बचन देउजाको नेतृत्वमा नयाँ ...

भन्सार छलि ल्याएको दुई किलो सुन सहित २ जना पक्राउ

    काठमाडौं । मलद्धारमा लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि ल्याएको सो सुन सहित २ जना ...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपियाँ बढ्यो

काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधवार मध्यरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपियाँ बढाएको हो । बुधवार ...

भुकम्प गएको साढेचार वर्षपछि सात हजार ४ सय लाभग्राही थप, एक लाख १३ हजार गुनासो फर्छयौट, पुसभित्र सबै सकिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र पौष १३ गते ...

सुर्यबिनायकको उत्कृष्ठ सहकारी भित्र छहारी बचत तथा ऋण

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित छहारी बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारणसभा शनिवार सम्पन्न भएको छ । सधारण सभाका अवसरमा सहकारीले बिभिन्न बिधामा मुलुक र भक्तपुरको नाम ...

माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली बंगलादेशले किन्ने

काठमाण्डौ । बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट बिजुली किन्ने भएको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ...

बहुराष्ट्रिय कम्पनि पेप्सीले राजस्व छलेको भन्दै दुई अर्बको मुद्दा

  भक्तपुर । बरुण वेभरेज प्रालिविरुद्ध राजस्व छलेको आरोपमा करिव दुई अर्बको मुद्धा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादन गर्ने कम्पनी बरुण बिरुद्ध एक अर्ब ९४ करोडको ...

घरेलु र साना उद्योग सरकारको प्राथमिकतामा ः उद्योग मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता रहेको बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र ...

३८ लाख सहित हुण्डी कारोबारी गरेको अभियोगमा पक्राउ

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...

हुण्डी कारोवारमा संलग्न पक्राउ

मोरङ । हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा सुनसरी बर्जु गाउँपालिका ३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई विराटनगर महानगरपालिका ४ कन्चनबारी चोकबाट प्रहरीले पक्राउ गरेको छ । विशेष ...

बंदेल पीडित किसानलाई १० हजार

भक्तपुर । डिविजन वन कार्यालय भक्तपुरले ८४ जना बंदेल पीडित किसानलाई राहत प्रदान गरेको छ । सूर्यविनायक नगरपालिका वडा नंं १, ४, ७ र चाँगुनारायण नगरपालिका वडा नंं ७ का बंदेल पीडित किसानलाई ...

भक्तपुरबाट करिव आठ लाख बरावरको चोरी

भक्तपुर । भक्तपुरबाट करिव आठ लाख बरावरको चोरी भएको छ । सूर्यबिनायक नगरपालिका ९ बाँसघारीस्थित प्रदिप खत्रीको घरबाट नगद, सुन तथा चाँदीका बिभिन्न गहना समेत करिब ७ लाख ८६ हजार रुपैयाँ ...

सहकारीमार्फत रोजगारी सृजना गरी युवा विदेशीने क्रमको अन्त्य गर्नुपर्छ–प्रमुख थापा

भक्तपुर । सुर्यविनायक नगरपालिकाको अग्रणी सहकारी भित्र पर्ने अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै ...

2 3 4 5 6 7 8 9 10 11 12

Results 237 - You are at page 1