मनोरञ्जन

प्रेम गीत-३’ हिन्दीमा डबिङ, भारतमा पनि रिलिज हुने

काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत-३’ हिन्दी भाषामा डबिङ गरिएको छ। स्वर्गीय छेतन गुरूङ र सन्तोष सेनले निर्माण गरेको यो चलचित्र हिन्दी डबिङपछि भारतमा पनि रिलिज गरिनेछ। ...

'मलाई ३ वटा अंगको सर्जरी गर्न भने’

काठमाडौं । नायिका प्रियंका चोपडा आफ्नो पुस्तक ‘अनफिनिस्ड’ सार्वजनिक गर्ने तयारीमा छिन् । यो पुस्तकमा उनले आफ्नो करिअरका थुप्रै कुराहरु खुलाएकी छिन् । प्रियंकाले बलिउड यात्राको ...

पुष्करले ल्याए 'सनम' युटुवमा सार्वजनिक

भक्तपुर । लोकदोहोरी गायक पुष्कर चोलागाई नयाँ गीत लिएर आएका छन् । ‘सनम’ नामक गीत केही दिन अगाडीमात्र युटुवमा सार्वजनिक भएको छ । जसमा गायक चौलागाई, किरण गौतम गायिकामा पार्वती कार्की र ...

‘हामी केही समयदेखि एक अर्काको प्रेममा छौं'

 काठमाडौं । केही दिन यता गायिका अञ्जु पन्त निकै चर्चित छिन् । उनको विवाहको कुरा बाहिर आएपछि यस्तो चर्चा हुन थालेका छ  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा ...

‘म त मछुी कि क्याहो’ ल्याउदैं ‘धुर्मुस–सुन्तली’

काठमाडौं । चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको करिब एक बर्ष भएको छ । यो चलचित्रमा कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका थियो । चलचित्रले हलमा दर्शक भने तान्न सकेन । ...

विराट र अनुष्काको छोरीको नाम 'वामिका'

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्माले ११ जनवरीमा छोरीलाई जन्म दिइन् । तर, तस्बिर भने अहिलेसम्म सार्वजनिक गरिएको थिएन । बच्चा जन्मिएको २१ दिनपछि छोरीको तस्बिर सार्वजनिक गरेकी छिन् । ...

मलाइका ‘स्ट्रेच मार्स्क’का कारण ट्रोलको शिकार

काठमाडौं । बलिवुड अभिनेता अर्जुन कपुरसँग प्रेम र विवाहका खबरका कारण सधै चर्चामा आउने बलिवुड अभिनेत्री मलाइका अरुडा फेरि चर्चामा आएकी छिन् । यो पटक विवाह र प्रेमका कारण भन्दा पनि अरु नै ...

बिहे गर्दै बरुण र नताशा

बलिउड ।  नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग ...

दीपिका पादुकोण धुम-४ मा ‘भिलेन’ बन्दै

काठमाडौं। बलिउडमा सबै भन्दा चर्चामा रहेको धुम चलचित्रको चौथो सिरिज बन्ने भएको छ। सन् २००४ मा सुरू भएको फिल्मको सिरिजले बक्स अफिसमा थुप्रै रेकर्ड तोड्दै आएको थियो। यसको सिरिज ४ पनि धेरैको ...

बिक्रम बरालको श्रीमतीसँग ‘उमंग’ सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का उप विजेता विक्रम बरालले नयाँ गीत ल्याएका छन् । विक्रमकी जीवनसाथी अनु गहतराजको शब्द रहेको गीतमा स्वर र संगीत बिक्रमकै छ । भिडियो:  ...

कलाकार संघको भवन शिलान्यास

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको तीन वर्षमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने हरेकले संघको भवन निर्माण गर्ने एजेण्डा अगाडि सार्ने गरेका थिए । तर, अहिलेसम्म संघले ...

नायिका एलिजा गौतम घर बनाइदिने

काठमाडौं ।  अनुराग फिल्मकी नायिका तथा म्युजिक भिडियो मोडल एलिजा गौतमले फाउण्डेशन स्थापना गरेर सामाजिक कार्यको सुरुवात गर्ने भएकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरी धादिङ जिल्लामा ७७ ...

सचिव तथा गीतकार आचार्यको गीति एल्बम सार्वजनिक

काठमाडौं ।  नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात गीतकार 'सियरा'द्धारा रचित गीति एल्बम 'तिम्रो प्रेरणाले' सार्वजनिक भएको छ ।  राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा ...

‘देउन दिलमा दरबन्दी’ सार्वजनिक

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेको छन् ।   विगत आठ वर्षदेखि ...

गायक तथा संगीतकार भण्डारी गरे विवाह

काठमाडौं । गायक तथा संगीतकार चिरञ्जीबी भण्डारीले विवाह गरेका छन् । धादिङ निवासी प्रमिला श्रेष्ठसँग उनले आइतबार लगनगाँठो सकेका हुन् । काठमाडौँको स्युचटारमा उनको र प्रमिलाको विवाह ...

‘परदेशी २’ को छायांकन जारी

काठमाडौं । कोरोना भाइरस फैलिन सक्ने भन्दै नेपालमा गरिएको लकडाउनका कारण लामो समय रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन यतिबेला धमाधम भइरहेको छ । दिलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, ...

लोक गीत 'पिरतीको डोरो' युटुवमा सार्वजनिक

काठमाडौं । पुष्कर चौलागाई र कल्पना खनाल ढुंगानाको प्रस्तुति रहेको लोकदोहोरी गीत पिरतीको डोरो सार्वजनिक भएको छ । सो लोकदोहोरीमा स्वर बद्री रानाभाट र कल्पना खनाल ढुंगानाको रहेको छ । लय ...

हाँस्य ब्यङ्गात्मक कार्यक्रम ‘आलु पाटी’गरिँदै

काठमाडौं । हाँस्य ब्यङ्गात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको यो कार्यक्रम यस वर्ष ...

युटुवमा ‘ए मेरो हजुर ३’ आयो है

अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ युटुवमा अपलोड भएको छ । झरना थापा निर्देशित यो साँगीतिक प्रेम कहानी बोकेको फिल्मलाई युटुवमा दर्शकले उत्साहका साथ हेरिरहेका छन् । गत ...

‘छक्का पन्जा’ टिम फुटेकै हो त ?

काठमाडौं । दीपाश्री निरौला अध्यक्ष भएर जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिम फुटेको हल्ला आउन थालेको छ ...

2 3 4 5

Results 99 - You are at page 1