मनोरञ्जन

यस्तो बन्यो ‘दोषी को ? ’को रोमान्टिक गीत ( भिडियो सहित)

करण फिल्मस प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘दोषी को ? ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर ’ बोलको गीतमा  गायिका ...

गायक सनुप पौडेलको 'थाकिसके' सार्बजनिक(भिडियो सहित)

  काठमाडौँ ।  गायक तथा ुभ्वाइस अफ नेपालु का जज सनुप पौडेलको नयाँ गीत ुथाकिसकेु सार्बजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाइ भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट ...

प्रकाश कार्कीको " बिश्वास" सार्वजनिक

अस्ट्रेलिया  बस्ने  नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको  बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ...

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’

    काठमाडौँ । चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट ...

संगिताको 'साँझ विहान' सार्वजनिक, यस्तो छ प्रदिपको रोमान्स (भिडियो हेर्नुहोस्)

    गायिका संगिता प्रधान राणाको आवाजमा 'साँझ विहान' बोलको गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको ...

रामकृष्णको ‘विश्वास’ सार्वजनिक

अस्ट्रेलियालाई कर्मभूमी बनाउदै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।   डा भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको ...

ड्रेस–टू इम्प्रेसमा देखियो डिजाइनरहरुको सृजना

    ड्रेस–टू इम्प्रेसमा देखियो डिजाइनरहरुको सृजना   काठमाडौँ । काठमाडौँमा मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक ...

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ ...

दीपकको निर्देशनमा पल, प्रमोद, प्रिन्सी प्रिज्माको भिडियो यस्तो बन्यो (भिडियोसहित)

काठमाडौँ । गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक ...

‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात

जेठबाट छायांकनमा जान लागेको चलचित्र ‘पोई पर्यो काले’ नामकै कारण चर्चामा छ । अझ, यो चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ भित्रिएपछि चलचित्रले चर्चा पाएको हो । चलचित्रका लागि ...

पत्रकार तथा कल्चरल मोडल टीआर सेनेहाङको नयाँ म्युजिक भिडियो (भिडियो सहित)

पत्रकार तथा कल्चरल मोडल टीआर सेनेहाङको नयाँ म्युजिक भिडियो (भिडियो सहित)   तेह्रथुम । पत्रकार तथा कल्चरल मोडल टीआर सेनेहाङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्षको अवशर ...

बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउन आर्थिक सहयोग (भिडियोसहित)

भक्तपुर । गायन क्षेत्रमा सानै देखी रुचि भएर पनि परिवारको कमजोर आर्थिक अवस्था का साथै परिवारको सदस्यबाट अपहेलित भएकी मोरङको मिक्लाजुङ बार्ड न ६ कि बिम्बु मगरको उच्च शिक्षामा सहज ...

पैसा हराउने बानी छ ? त्यसो भए यसो गर्नुस्

१. एटिएमको प्रयोग गर्नुस् अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरुको एटिएम छ । तपाइले आफ्नो पैसा आफ्नै बैंक खातामा राख्नुस् । अनि तपाइँको घरको सबैभन्दा नजिक रहेको बैंकको एटिएमबाट ...

विदेशीले गरे नेपाली चियाको प्रशंसा

इलाम । नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया ...

कञ्चनपुरका ओडलाई नेपाल आइडल–२ को उपाधि

  काठमाडौँ । कञ्चनपुरका रवि ओडले चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि जितेका छन् । शुक्रवार भएको अन्तिम प्रतिस्पर्धामा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओडले ...

जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम

  काठमाडौं  । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । ताप्लेजुङमा जन्मिएर बेलायतको एक्सफोर्डमा  बसोबास गर्दै आएकी काम्बाङ्ग लिम्बुका एकै साथ ...

बालकोटमा साँस्कृतिक साँझ

  दृष्टिबिहीन लोकप्रिय गायक अमात्य सम्मानित भक्तपुर । भक्तपुरको बालकोटमा साँस्कृतिक साँझ २०७५ को आयोजना गरिएको छ । अनन्तलिङ्गेश्वर खेलकुद क्लबले सूर्यविनायक नगरपालिका–२ बालकोट ...

भक्तपुरमा शुभकामना साँस्कृतिक साँझ हुने

  भक्तपुर । भक्तपुरमा साँस्कृतिक साँझ २०७५ हुने भएको छ । भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । अन्नतलिङ्गेश्वर खेलकुद क्लबले कार्तिक २७ गते सो कार्यक्रम गर्ने ...

ऐश्वर्य राय कसरी आकर्षक देखिएकी हुन् ?

  ऐश्वर्य आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी र मह वा कागतीबाट गर्छिन् । मनतातो पानीमा मह र कागती मिसाएर सेवन गर्दा हाम्रो शरीरको मोटोपन कम हुन्छ । साथै यसले छालामा पनि निदार ...

माइकल ज्याक्सनकी छोरीले गरिन् यस्तो खुलासा

  माइकल ज्याक्सनकी छोरी पेरिस माइकल केथेरिन ज्याक्सनले खुलासा गरेकी छिन्, ‘म सानैदेखि एक अपरिचित ब्यक्तिबाट यौन उत्पिडन भोग्दै आएकी थिएँ ।’ चर्चित म्यागजिनमा अन्र्तबार्ता दिदै ...

1 3 4

Results 75 - You are at page 2