मनोरञ्जन

रजनीकान्त कसरी सपुरस्टार बने ?

रजनीकान्तलाई दक्षिण भारतमा  भगवान झै पूजा गरिन्छ । कतिसम्म भने, रजनीकान्तको नाममा मन्दिर समेत स्थापना गरिएको छ । सिनेमा उनले देखाउने स्टन्ट र बोल्ने डाइलगको तरंग लामो समयसम्म रहन्छ । ...

साली कसको भेनाको

भक्तपुर । सिनेमा वृत्तमा एउटा चर्चा छ, विल्सन विक्रम राई भग्यमानी । उनी किन भाग्यमानी भने गीत, हास्य शृंखला, फिल्म सबैमा उनी समानन्तर छाइरहेका छन् । तर, उनलाई भाग्यमानी बनाउने अर्को कुरा हो, ...

नेपथ्य लाईभ इन टोकियो सम्पन्न

असार २५-गोरेटो प्रोडक्सन को आयोजनामा नेपथ्य ब्याण्डले शनिबार ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गर्‍यो। अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरु समेत कन्सर्टमा सहभागी ...

जाजरकोट दरबारमा रेखाको ‘मालिका’

जेठ १४- नायिका तथा निर्देशक रेखा थापाले निर्माण गरिरहेको चलचित्र ‘मालिका’को छायांकन जाजरकोटमा भैरहेको छ । जाजरकोटको दरबार प्राङ्गणमा चलचित्रमा समावेश एक गीतको छायांकन भैरहेको छ । अझै २ ...

संगीत क्षेत्रका सिण्डिकेटरलाई छोड्दैनौं: संगीतकार अधिकारी

जेठ ८- संगीत उतपादक समाजले संगीतका सिण्डीकेटरहरुको दादागिरीको अन्त्यका लागि बौद्धिक युद्ध घोषणा गरेको छ । राजधानिमा कमलादीमा सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि समाजले ...

सिन्जोउ म्यूजिकल नाईट २०१८ को तयारी पुरा ।

लोकप्रिय लोक तथा पप गायक दुर्गेस थापासँगै पप गायिका अमृता लिम्बु, नायिका तथा गायिका माया गुरुगं मार्च १८ तारिखमा टोकियो स्थित नाकानो जेरो हलमा हुने म्यूजिकल नाईट कार्यक्रमको लागि जापान ...

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल(जापान शाखा)को पहिलो अधिबेसन सम्पन्न ,रमेश बिजी लाई बिदाई गरिदै ।

राष्टीय लोकदोहोरी प्रतिष्ठान नेपाल(जापान शाखा)कोपहिलो अधिबेसन सम्पन्न गर्नको निम्ती नेपाल बाट पाल्नुभएका प्रतिष्ठान का बरिष्ठ उपाध्यक्ष रमेश बिजी लाई बिदाई कार्यक्रम यतीबेला जापानको ...

रैछौ चिटिक्कै´ को म्युजिक भिडियो सार्वजनिक

` काठमाडौं— महेन्द्र बि. सीको शब्दमा गायक बिनोद लोहनी र गायिका ज्योति लोहनी को आवाजमा रहेको गीत ‘रैछौ चिटिक्कै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। `रैछौ चिटिक्कै'को संगीत श्रीकृष्ण बम ...

चलचित्र ‘मेरो देश’ राष्ट्रप्रेमले भरिपूर्ण फिल्म हो : नायिका निशा

    फागुन ५ - नायिका निशा अधिकारीले भोली  शुक्रबारबाट अल नेपाल रिलिज हुँदै गरेको आफू अभिनित फिल्म ‘मेरो देश’ राष्ट्रभक्तिले ओतप्रोत रहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो देश ...

युवा पप गायक जगदीश समालको ‘देउन’ अमेरिकामा सार्वजनिक

 यूवा गायक जगदीश समालको फरक प्रस्तुतिको नयाँ नेपाली पप गीत ‘देउन’ अमेरिकाबाट सार्बजनिक भएको छ । अमेरिकाबाट प्रेम दिवस फेब्रुअरी १४, २०१७ तारिखको दिन गायक समालको उक्त नयाँ गीत ...

राष्ट्रिय चलचित्र नीति लागु नभएकोमा कलाकर्मीहरु आक्रोशित

२ फागुन- ‘राष्ट्रिय  चलचित्र  नीति २०७१’ पारित भएको वर्षौं बितिसक्दा पनि चलचित्र क्षेत्रको विकासका लागि राज्यले कुनै तदारुकता नदिएकोप्रति निर्माता र कलाकर्मीहरु आक्रोशित भएका ...

बलिउड सुपरस्टार खानको चलचित्र रइस पाकिस्तानमा ब्यान्ड

बलिउड सुपरस्टार साहरुख खानको नयाँ सिनेमा रइस पाकिस्तानमा ब्याण्ड लगाइएको छ । मुस्लिमहरुको छवि नकरात्मक रुपमा प्रस्तुत गरेको भन्दै सिनेमा ब्याण्ड गरिएको पाकिस्तानी सञ्चार माध्यमले ...

मिस तामाङको ताज पिंकी घिसिङलाई

काठमाडौं । दशौं संस्करणको ‘मिस तामाङ २०१७’ को उपाधि काठमाडौंका पिंकी घिसिङले जितेकी छिन् । २८५३ औँ ज्या सोनामल्होछारको अवसरमा एभरेष्ट फेशनहोम र नेपालतामाङ कला संस्कृति केन्द्रको ...

मोडलिङ क्षेत्र आफैमा नराम्रो हैन, नराम्रो त मान्छेको हेर्ने नजर हो : मोडल आईना गजुरेल ।

राजधानीको पुरानो बानेश्वर स्थित एपेक्स कलेजमा बि बि ए  गर्दै गरेकी आईना गजुरेल बिगत ५ वर्ष देखि मोडलिङमा क्षेत्रमा क्रियाशिल छिन् । बिभिन्न क्षेत्रको भ्रमण तथा खानामा सौखिन गजुरेल ...

बिगबोसको १० औं श्रृंखलाको उपाधी गाईफार्म सञ्चालक मनवीर गुर्जरलाई

७ माघ भारतीय रियालिटी शो बिगबोसको १० औं श्रृंखलाको उपाधी मनवीर गुर्जरको हातमा परेको छ । भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोसको १० औं श्रृंखलाका विजयी गाईफार्म सञ्चालक गुर्जरले ...

गायक प्रकाश ओझा सेक्स स्क्यान्डल काण्डमा दोषी ठहर, १० वर्ष जेल सजाय, सर्वाेच्चको फैसलालगत्तै पक्राउ

सर्वोच्च अदालतले गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ । सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै सर्वोच्चले उनलाई दोषी ठहर गरेको हो । सर्वोच्चको ...

राजेश पायल राईको ‘चमेली’ बजारमा

काठमाडौं । लामो समयदेखि अमेरिकामा बसोबास गरिरहनु भएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत ‘चमेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक राजेशपायल राईको ...

दंगल’ ले तोड्यो बलिउडको सबै रेकर्डः बन्यो सर्वाधिक कमाई गर्ने फिल्म

गत डिसेम्बर २३ तारिखमा रिलिज भएको आमिर खानको फिल्म ‘दंगल’ ले बक्स अफिसको सबै रेकर्ड तोडेको छ । फिल्मले मात्र १७ दिनमा भारतीय बक्स अफिसमा ३४५ करोड भारुको कमाईसँगै नयाँ रेकर्ड कायम ...

केकी र कर्माको लबसासा युवा पुस्ताको कथामा

लब स्टोरी बेसमा रहेर बनाइएका फिल्महरुलाई दर्शकले रुचाएको उदारण धेरै रहेका छन । त्यसमा पनि युवा पुस्ताको लब स्टोरी प्रस्तुत गर्ने फिल्महरु प्रति दर्शकहरुको आकर्शण धेरै हुने गरेको छ ...

‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा

गीतकार सिन्धु राणाको आधुनिक गीतिसंग्रह ‘मुस्कान’को शनिबार राजधानीमा विमोचन गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षत्रीले ...

1 2 4

Results 75 - You are at page 3