मनोरञ्जन

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

पुस २२ । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको हो । उनले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न ...

८७ वर्षकी लता मंगेशकर फेरि गीत रेकर्ड गर्दैछिन्

भारतकी मुर्धन्य गायिका लता मंगेशकर ८७ वर्षकी भइन् । उनले हिन्दी गीत मात्र होइन, भारतकै विभिन्न भाषादेखि नेपाली भाषासम्मको गीत गाएकी छन् । उनी अस्वस्थ भएपछि दुई वर्षअघिदेखि भने गीत ...

रातो नम्बरबारे अफवाह फैलाउने गायक-गायिका मुक्त

रातो नम्बरबाट फोन आउने, उठाउने बित्तिकै मरिहाल्ने। फलानो जिल्लामा कति जना त मरिसके। केही दिनदेखि यस्तो हल्ला नेपालमा फैलिरहेको छ। फेसबुकलगायतका सामाजिक सञ्जालमा फैलिएको यस्तो हल्लाले ...

प्रकाश कटुवाल स्टेज अफ किङ्ग

काठमाडौं, ६ पुस । पछिल्लो समयमा प्रकाश कटुवाल भन्ने बित्तिकै ढाडे बिरालो, चोर बिरालो पल्क्यो, यो रक्सीको गन्ध लगायत गीतहरूले मानिसका ओठलाई आक्रमण गर्छन् । निक्क व्यस्त र मस्त जिन्दगी ...

रेखा थापाः राष्ट्रवादी केटी !

काठमाडौं, मंसिर २७ । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई ...

रेखा थापालाई ‘टिके’ भन्दै दीपकराज गिरीले गरे यस्तो व्यंग्य

२७ मंसिर, काठमाडौं ।   कुनै बेला प्रचण्डसँग नाचेर राजनीतिक चर्चाको पात्र भनेकी अभिनेत्री रेखा थापा माओवादी प्रवेशपछि अझ चर्चित बनिन् । तीनै रेखा थापाको राजनीतिक बृत्तमा फेरि चर्चा ...

हास्य कलाकार आरपी भट्टराई 'लाजालाम'को निधन

हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ ।  विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उनी ओछ्यानमा ...

अफेयरको विषयमा साम्राज्ञीले खोलिन् मुख, भनिन्, ‘म प्रेममा छैन’

गएको बर्ष प्रदर्शनमा आएको अनमोल केसी स्टारर चलचित्र ‘ड्रीम्स’ मा काम गरेपछि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको चर्चा अनमोलको भन्दा बढी भयो । ‘ड्रीम्स’ हेरेपछि साम्राज्ञीको ...

करिश्मालाई लिएर ‘जात्रा’ हेर्न हल पुगे बाबुराम

 चलचित्र ‘जात्रा’ ले अहिले सर्वत्र तारिफ पाइरहेको छ । प्रदर्शनको चौथो हप्तामा पनि अहिले ‘जात्रा’ ले मल्टिप्लेक्समा उच्च शो पाइरहेको छ भने सिंगल हलहरुमा पनि दर्शकहरुको भिड बाक्लो ...

आजदेखी 'जय पर्शुराम'

तराईमा हुने राजनैतिक अपराध तथा गुण्डागर्दीमा आधारित थुप्रै नेपाली चलचित्र तयार पारिएका छन् । नायक निखिल उप्रेतीले आफ्नो ‘कमब्याक’ का रूपमा आफ्नै निर्देशनमा तयार पारेको यस्तै चलचित्र ...

भारतीय चलचित्र ‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुन २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र ...

दुई दशकपछि बलिउड नायक सञ्जय दत्त ‘खलनायक रिटर्न्स’मा

दुई दशकपछि बलिउड नायक सञ्जय दत्त ‘खलनायक रिटर्न्स’मा ग्याङ्स्टारको भुमिका देखिने भएका छन् । बल्लु बलरामको भुमिकामा फेरि देखिन लागेका सञ्जय उत्साही छन् । चलचित्रको निर्माण सुभाष ...

सिंघम ३ मा श्रुति हसन

नायिका श्रुति हसन अब पत्रकार बन्ने भएकी छन् । उनले पेसा नै परिवर्तन गर्न भने लागेकी हैनन् । फिल्म सिंघम ३का लागि पत्रकारको भूमिका निर्वाह गर्न लागेकी हुन् । उक्त तामिल फिल्ममा श्रुतिको ...

'तीजको बेलामा नौरंगी सारी' सार्वजनिक

काठमाडौं- गायिका सहिमा श्रेष्ठको तीज गीत 'तीजको बेलामा नौरंगी सारी' को भिडियो सार्वजनिक भएको छ । गीतकार नैनासिंह राईको शब्दमा तयार भएको सो गीतमा संगीत भने टिका भण्डारीले दिएका छन् । ...

बक्स अफिसको किर्तिमान तोड्दै सुल्तान

मुम्बई – सुपरस्टार सलमान खानको नयाँ चलचित्र सुल्तानले बक्स अफिसमा पहिलो दिन बुधबार धमाकेदार शुरुवात गरेको छ । पहिलो दिन ४० करोडभन्दा बढीको कारोबार गर्दै इदमा रिलिज हुने चलचित्रमध्ये ...

1 2 3

Results 75 - You are at page 4