शिक्षा

अभिभावकलाई संस्कारयुक्त वातावरण निर्माण गर्न सचेतना जगाउँदै मदरल्याण्ड स्कूल

  भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका –९ स्थित मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त  पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको ...

भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुदै, तीन लाख पुस्तक राखिने

भक्तपुर । भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गते भक्तपुरको कमलविनायकस्थित लामगाल चौरमा हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक आरम्भ नेपालले ...

सिरुटारको कुलमाया भगवती विद्यालयमा अपाङ्गमैत्री भवन

भक्तपुर । भक्तपुरको कुलमाया भगवती माविमा अपाङ्गमैत्री भवन निर्माण भएको छ । सूर्यविनायक नगरपालिका–१ विरुवा भक्तपुरमा चारकोठे पक्की अपाङ्कमैत्री भवन निर्माण सम्पन्न भएको हो ...

तीनदिने शैक्षिक शैक्षिक प्रदर्शनी सुरु

भक्तपुर । भक्तपुरमा तीन दिने शैक्षिक प्रर्दशनी शुरु भएको छ । स्थानीय देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु भएको हो । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र ...

स्कुलबाटै बालिका अपहरणले सिकाएको पाठ .....

  भक्तपुर । अध्ययनका लागि बिद्यालय पठाएकी एक बालिका अपहरणमा परेपछि अभिभावकहरु चिन्तित बनेको छन् ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५, निकोशेरास्थित ग्लोरी इंग्लिस स्कुलबाट आईतवार ...

लिटिल वल्र्ड इङ्गलिश स्कुलमा सरस्वती पूजा र रक्तदान

  भक्तपुर । लिटिल वल्र्ड इङ्गलिश स्कुल दुधपाटी भक्तपुरले श्रीपञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम र खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोहि अवसरमा तेस्रो त्रैमासिक ...

भक्तपुरको मोडर्नद्धारा कास्कीको सरकारी स्कुललाई सहयोग

  भक्तपुर । भक्तपुरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित मोडर्न स्कुल र कलेजले कास्कीको एक विद्यालयलाई सहयोग गरेको छ । मडर्नले मादी गाउँपालिका २, ताङतिङ स्थित हिमालय मिलन माध्यमिक ...

चाँगुनारायण माविमा प्राविधिक पढाई सञ्चालन गर्न श्रीमद् भागवत

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाकै अग्रणी मध्येको एक विद्यालयले प्राबिधिक विषयको पढाई सञ्चालन गर्न भागवत पुराणको आयोजना गर्दैछ । स्थानीय चाँगुनारायण माविले स्थानीय गरिव ...

विनायक स्कुललाई अन्तराष्ट्रिय जुरान अवार्ड

 भक्तपुर । मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ । शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल ...

घरेलु महासंघ र सीटीइभिटीबीच सीपमुलक तालिम सञ्चालन गर्ने सम्झौता

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालीम सञ्चालन गर्ने सम्झौता भएको छ । सो प्रयोजनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक ...

श्री पद्मको वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न

  भक्तपुर । श्री पद्म मा.वि. दरवार क्षेत्र भक्तपुरले आङ्खनोे ९६औं जन्मोेत्सव तथा पद्म कलेजको दशौँ वार्षिकोत्सव बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा कलेज ...

बालकोटमा दुई दिने चित्रकला प्रतियोगीता

      भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका –३ बालकोट रोजभिलेज अगाडि रहेको कक्ष (द क्लास रुम) ले बार्षिकोत्सवको अवसरमा दुई दिने चित्रकला प्रतियोगीताको आयोजना गरेको छ । ...

मिष्टर मोर्डनको ताज सर्वोच्च बस्नेतलाई

भक्तपुर । यस वर्षको मिष्टर मोर्डन र मिस मोर्डनको उपाधि सर्वोच्च बस्नेत र टिसा श्रेष्ठले जितेका छन् । बेष्ट नेपाल भाषा फिमेल मोडल, विजेता शोभा महर्जनको प्रमुख आतिथ्यमा भक्तपुरको ठिमीमा ...

भक्तपुरकै पुरानो पद्म कलेज तथा स्कुलको वार्षिकोत्सव

भक्तपुर । भक्तपुरकै पुरानो श्री पद्म मा.वि. दरवार क्षेत्र भक्तपुरले ९६ औं जन्मोेत्सव तथा पद्म कलेजको दशौँ वार्षिकोत्सव बिशेष कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । सोहि क्रममा भक्तपुर ...

एपीएफ स्कूलमा अभिभावक दिवस

काठमाडौं । नेपाल एपीएफ स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा ...

दुई दर्जन विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि ...

प्रिन्सिपल खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुर स्थित मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान २०७६ प्रदान गरिएको छ । राजधानीको रसियन कल्चर ...

नेक कलेजलाई निजीकरण गर्न दिन्नौं ः इन्जिनियरिंग काउन्सिल

भक्तपुर ।  नेपाल इन्जिनियरिंग काउन्सिलका रजिष्टार इन्जिनियर खेमराज जोशीले नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरलाई कुनै हालतमा पनि निजीकरण हुन नदिने बताएका छन् ...

कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक

पुष्कर बुढाथोकी भक्तपुर । कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत बैशाख जेठमा भएको ...

कक्षा ११ को नतिजा आज प्रकाशित हुँदै

भक्तपुर । कक्षा ११ को परिक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा मंगलबार प्रकाशित गर्ने तयारी गरेको हो । बेलुकासम्म नतिजा ...

2 3 4 5 6 7 8

Results 145 - You are at page 1