शिक्षा

नृत्य प्रतियोगितामा सिनाई पहिलो

मध्यपुर थिमि । अन्तर विद्यालय नृत्य प्रतियोगितामा मध्यपुर थिमि नपा ४ बालकुमारीस्थित माउण्ट सिनाई इ.बो. स्कूल पहिलो भएको छ । जी सेभेन एजुकेशनल फोरमद्धारा आयोजित प्रतियोगितामा शंखधर ...

छ स्कूलका क्लवहरुको सहभागितामा सरसफाई

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर तथा ६ वटा बिभिन्न स्कूलका ईन्ट¥याक क्लबहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । मध्यपुर थिमी नगरपालिकाका उप प्रमुख श्रीमति अन्जना ...

चित्रकला प्रतियोगितामा नवरत्न स्कूल पहिलो

सागर गुरागाईं मध्यपुर थिमि । मध्यपुर थिमि नगरव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगितामा नवरत्न इंगलिस स्कूल दुईपोखरीका सुशन बज्राचार्य पहिलो भएका छन् । प्रतियोगितामा एक्टिभ ...

नगरपालिका स्थापना दिवसको उपलक्ष्यमा छात्रबृत्ती प्रदान

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसका अवसरमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयका ...

नर्सिङका ३० जना बिद्यार्थी परिक्षा दिनबाट बन्चित

भक्तपुर । भक्तपुरस्थित एक नर्सिङ कलेजमा अध्ययनरत ३० जना विद्यार्थी परिक्षा दिनबाट बन्चित भएका छन् । सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा मध्यपुर थिमि–९ स्थित चक्रवर्ती हवि ...

गरिव र जेहेन्दार बिद्यार्थीलाई चार लाख ५० हजारको छात्रवृति अक्षयकोष

भक्तपुर । आर्थिक अवस्था कमजोर भएका गरिव र जेहेन्दार बिद्यार्थीलाई प्रदान गर्नेगरि एक व्यक्तिले साढे चार लाखको अध्यक्षकोष स्थापना गरेका छन् । भक्तपुरको खरिपाटीस्थित श्री कृष्ण ...

अन्तर विद्यालय हाजिरी जवाफमा सुप्रिम पहिलो

मध्यपुर थिमि । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा सुप्रिम एकेडेमी कमेरोटार मध्यपुर थिमि पहिलो भएको छ । जी सेभेन एजुकेसनल फोरमद्धारा आयोजित प्रतियोगिताको सिनियर तर्फ सुप्रिम ...

कार्कीको स्मृतिमा ८६ विद्यार्थीलाई पोशाक र स्टेशनरी

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले समाजलाई सकारात्मक मार्गमा डोहो¥याउनु पर्ने बताउनु भएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका ...

‘केटाकेटीलाई मोवाइल हैन, समय दिनुस्’ ः डिआइजी थापा

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्रीले हरेक आमाबाबुले आफ्ना केटाकेटीलाई मोवाइल, ट्याब र ल्यापटप होइन समय दिन ...

इन्टर¥याकट् क्लब अफ विनायक पूर्नगठन

थिमि । इन्टर¥याकट् क्लब अफ विनायक पूर्नगठन गरिएको छ । मध्यपुर थिमिस्थित बिनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कूलका विद्यार्थीको नेतृत्व विकास र सामाजिक सहभागितामा जोड दिने ...

भक्तपुरमा नयाँ कलेजको उद्घाटन

भक्तपुर । भक्तपुरमा नयाँ कलेज सञ्चालनमा आएको छ । शिक्षाको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको भक्तपुरमा स्नातक तहको पठनपाठन हुने गरी कमलविनायक क्षेत्रमा रोम्बस नेशनल ...

बालकोटमा शिक्षा भेला, बच्चालाई पहिले माया, अनि सिकाई ः भट्टराई

भक्तपुर ।  बालबालिकालाई पहिले माया दिएर नया“ कुरा सिकाउ“दा प्रभावकारी हुुने बिचार विज्ञहरुले व्यक्त गरेका छन् । ‘साना नानीबाबुलाई पहिले माया दिऔं अनि प्रशंसा गर्दै सुुझाव दिऔं । ...

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना

पुष्कर बुढाथोकी भक्तपुर । गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए ...

कक्षा १२ को परिक्षाको नतिजा आज

भक्तपुर ।  गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परिक्षाको नतिजा आज सोमवार प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ (एसएलसीई) को नतिजा सोमबार प्रकाशन गर्ने गरी ...

कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विनायकमा भव्य स्वागत

भक्तपुर । भक्तपुरमा उत्कृष्ठ नतिजा पस्किएर सधै चर्चा कमाएको विनायक शिक्षा निकेतनले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विनायकमा भव्य स्वागत गरेको छ । मध्यपुर थिमीस्थित विनायक शिक्षा ...

चाँगुनारायणको श्रीकृष्णमा तीन वर्षे सिभिल इन्जिनियरिङ्ग

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण बहुमुखी क्याम्पसमा तीन बर्षे सिभिल इन्जिनियरिङ्गको पढाई हुने भएको छ । विद्यालयले सिटिइभिटीको सम्बन्धनमा यसै शैक्षिक ...

राहत कोटा गायब हुँदा अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा

पुष्कर बुढाथोकी     भक्तपुर । सरकारबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वंचित हुँदा अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा परेको छ । कोटा नै गायव भएपछि भक्तपुरस्थित ...

विनायकमा यसवर्षदेखि कानुन पढाइ हुने

भक्तपुर । शैक्षिक जगतमै ख्याति कमाएको विनायक शिक्षा निकेतनमा ई. सेकेण्डरीमा यसवर्षदेखि कानुनको पढाई शुरु हुने भएको छ । एसएलसी लगायतका परिक्षामा अव्वल नतिजा पस्केर नेपालकै शैक्षिक ...

एसईई परीक्षाको नतिजा सार्वजनिक, १६ हजार ८ सय ८२ विद्यार्थीले ल्याए जीपीए ३.६० देखि ४

रमेश गिरी भक्तपुर । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा बिहिवार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ ...

एसइईको नतिजा आज सार्वजनिक हुने, एक वजे बोर्ड वैठक, ४ लाख ७५ हजार विद्यार्थीको भाग्यको फैसला हुंदै

  भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परिक्षाफल सार्वजनिक गर्ने गरी अन्तिम ...

1 3 4 5 6 7

Results 132 - You are at page 2