भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित मदरल्याण्ड स्कूलमा साइबर क्राइम, लागुऔषध र मानव बेचबिखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । विद्यालयका प्रिन्सिपल ...
भक्तपुर । निजी प्राविधिक शिक्षालय महासंघ नेपालले आफ्ना समस्याबारे पूर्वप्रधानमन्त्री एवं सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको ध्यानाकर्षण गराएको छ । सरकारसँग ४ ...
काठमाडौं । नेपाली जुत्ताघरद्धारा गत असार १५ वाट सञ्चालित एसइई उत्तिर्ण विद्यार्थी लच्छित छात्रवृत्ति कार्यक्रमको विजेता घोषणा गरेको छ । लक्कीड्रबाट बसुन्धरा बस्ने नरबहादुर तामाङले ...
भक्तपुर । विनायक शिक्षा निकेतन ई.स्कुल मधयपुर ठिमीले आईतवार तिज कार्यक्रमको आयोजना गर्यो । विनायक इसिए क्लवको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम ...
मध्यपुर थिमि । अन्तर विद्यालय नृत्य प्रतियोगितामा मध्यपुर थिमि नपा ४ बालकुमारीस्थित माउण्ट सिनाई इ.बो. स्कूल पहिलो भएको छ । जी सेभेन एजुकेशनल फोरमद्धारा आयोजित प्रतियोगितामा शंखधर ...
भक्तपुर । रोटरी क्लब अफ मध्यपुर तथा ६ वटा बिभिन्न स्कूलका ईन्ट¥याक क्लबहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । मध्यपुर थिमी नगरपालिकाका उप प्रमुख श्रीमति अन्जना ...
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगितामा नवरत्न इंगलिस स्कूल दुईपोखरीका सुशन बज्राचार्य पहिलो भएका छन् । प्रतियोगितामा एक्टिभ ...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसका अवसरमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयका ...
भक्तपुर । भक्तपुरस्थित एक नर्सिङ कलेजमा अध्ययनरत ३० जना विद्यार्थी परिक्षा दिनबाट बन्चित भएका छन् । सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा मध्यपुर थिमि–९ स्थित चक्रवर्ती हवि ...
भक्तपुर । आर्थिक अवस्था कमजोर भएका गरिव र जेहेन्दार बिद्यार्थीलाई प्रदान गर्नेगरि एक व्यक्तिले साढे चार लाखको अध्यक्षकोष स्थापना गरेका छन् । भक्तपुरको खरिपाटीस्थित श्री कृष्ण ...
मध्यपुर थिमि । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा सुप्रिम एकेडेमी कमेरोटार मध्यपुर थिमि पहिलो भएको छ । जी सेभेन एजुकेसनल फोरमद्धारा आयोजित प्रतियोगिताको सिनियर तर्फ सुप्रिम ...
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले समाजलाई सकारात्मक मार्गमा डोहो¥याउनु पर्ने बताउनु भएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका ...
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्रीले हरेक आमाबाबुले आफ्ना केटाकेटीलाई मोवाइल, ट्याब र ल्यापटप होइन समय दिन ...
थिमि । इन्टर¥याकट् क्लब अफ विनायक पूर्नगठन गरिएको छ । मध्यपुर थिमिस्थित बिनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कूलका विद्यार्थीको नेतृत्व विकास र सामाजिक सहभागितामा जोड दिने ...
भक्तपुर । भक्तपुरमा नयाँ कलेज सञ्चालनमा आएको छ । शिक्षाको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको भक्तपुरमा स्नातक तहको पठनपाठन हुने गरी कमलविनायक क्षेत्रमा रोम्बस नेशनल ...
भक्तपुर । बालबालिकालाई पहिले माया दिएर नया“ कुरा सिकाउ“दा प्रभावकारी हुुने बिचार विज्ञहरुले व्यक्त गरेका छन् । ‘साना नानीबाबुलाई पहिले माया दिऔं अनि प्रशंसा गर्दै सुुझाव दिऔं । ...
पुष्कर बुढाथोकी
भक्तपुर । गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए ...
भक्तपुर । गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परिक्षाको नतिजा आज सोमवार प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ (एसएलसीई) को नतिजा सोमबार प्रकाशन गर्ने गरी ...
भक्तपुर । भक्तपुरमा उत्कृष्ठ नतिजा पस्किएर सधै चर्चा कमाएको विनायक शिक्षा निकेतनले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विनायकमा भव्य स्वागत गरेको छ । मध्यपुर थिमीस्थित विनायक शिक्षा ...
भक्तपुर । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण बहुमुखी क्याम्पसमा तीन बर्षे सिभिल इन्जिनियरिङ्गको पढाई हुने भएको छ । विद्यालयले सिटिइभिटीको सम्बन्धनमा यसै शैक्षिक ...