शिक्षा

नीजि बिद्यालयमाथि सरकारले करैकर थोपरेको आरोप

  भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय अध्यक्ष बिजय साम्बहाम्फेले सरकारले शिक्षा क्षेत्रमा पु¥याएको नीजि क्षेत्रको भुमिकालाई उपेक्षा गर्दै ...

चाणक्य स्कुलको अभिभावक दिवस, गरपालिकाले कक्षा ८ को बार्षिक परीक्षामा कुनै शुल्क नलिने–श्रेष्ठ

  मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका–४ शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयको २० औं अभिभावक दिवस, पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । चाणक्य एडुकेटर्सका अध्यक्ष ...

सीटीईभीटी को ३१ औं वार्षिकोत्सव, अवको युग प्राविधिक शिक्षाको युग–मन्त्री पोखरेल

  भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले अवको युग प्राविधिक शिक्षाको युग भएको बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को ३१ ...

चाँगुनारायण माविको ७० औं वार्षिक उत्सव

  भक्तपुर । भक्तपुरको अग्रणी मध्येको एक चाँगुनारायण माविले स्थापनाको ७० औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । प्रतिनिधि सभा सदस्य एवम पुर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा ...

आठ सय ७७ शिक्षालय मार्फत प्राविधिक शिक्षा, वार्षिक एक लाख २२ हजार लाभान्वित हुंदै

  पेशल आचार्य  भक्तपुर । आधारभूत तथा मध्यमस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी) पछिल्लो समय संघीय स्वरुपमा ...

सीटीईभीटीको नयाँ अवधारणा ः ‘सीप सिक,कमाउ र तिर’

  पुष्करराज बुढाथोकी भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विकास र बिस्तारमा संचारकर्मीको भूमिका महत्वपुर्ण भुमिका रहनेमा यस क्षेत्रका अगुवाहरुले जोड दिएका छन् । नेपाल ...

नेपाल ईन्जिनियरिङ्ग कलेज नगरपालिकाले संचालन गर्ने

      भक्तपुर । विवादित नेपाल ईन्जिनियरिङ्ग कलेज चाँगुनारायण नगरपालिकाले संचालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाको चौथो नगरसभाले सो कलेज नगरपालिकाबाट सञ्चालन गर्नु पर्ने ...

प्याब्सन गौरब सम्मान प्रजापतिलाई

  भक्तपुर । भक्तपुरको शिक्षाको गुणात्मक विकास र विस्तारमा योगदान दिए बापत मध्यपुर थिमि चपाचोका शिक्षाकर्मी एवं समाजसेवी दिलकृष्ण प्रजापतिलाई प्याब्सन गौरव सम्मान २०७५ प्रदान ...

प्याब्सन भक्तपुरको अध्यक्षमा चन्द्र अधिकारी

    भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको अध्यक्षमा चन्द्र अधिकारी सर्वसम्वत चुनिनु भएको छ । प्याब्सनको १४ औं जिल्ला अधिवेशनले भक्तपुर निष्ट ...

भैरबी आधारभूत विद्यालयको आधुनिक भवन बन्दै

  भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित भैरबी आधारभूत विद्यालयको आधुनिक भवन बन्ने भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरीसक्ने लक्ष्यसहित सो भवनको संघीय ...

अव योगको पढाई विद्यालयमा ः शिक्षामन्त्री पोखरेल

  भक्तपुर । योग शिक्षालाई फैलाउँन विदालय तहमा योग सम्बन्धि पढाई गर्ने तयारी भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ...

२१ औ शताब्दिमा प्राविधिक तथा व्यावसायिक शिक्षा ःमन्त्री शाह

  लहान । प्रदेश नं. दुईका सामाजिक विकास मन्त्री नोवल किशोर शाहले आजको एक्काईसौ शतावधिमा प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व अझ बढेर गएको वताउनु भएको छ । प्राविधिक शिक्षा तथा ...

विनायकका आश्रय जिल्लाकै उत्कृष्ट गायक

    भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन इ स्कुलका विद्यार्थी आश्रय रन्जित भक्तपुर जिल्लाकै उत्कृष्ट गायक घोषित भएका छन् । सुप्रिम स्कुलद्धारा आयोजित जिल्लाव्यापि ...

व्यवसायिक शिक्षाको बिकास नहुदा शैक्षिक वेरोजगार बढ्दै

    भक्तपुर ।  अपेक्षित रुपमा प्राविधिक तथा व्यवसायिक शिक्षाको बिकास नहुदा शैक्षिक वेरोजगार बढ्दै गएको सरोकारवालाले बताएका छन् । मुलुक समृद्धिको आधार मानिएको प्राविधिक तथा ...

भक्तपुर फुटसलको उपाधि विनायक स्कूललाई

  भक्तपुर । मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई.स्कुलले ख्वप फुटसलको उपाधि हात पारेको छ । ख्वपद्धारा आयोजित पहिलो जिल्लाव्यापि अन्तरविद्यालयस्तरीय प्रथम फुटसल कप–२०७५ को ...

मध्यपुर प्याब्सनमा निलेश आचार्य

  मध्यपुर थिमि । नीजी विद्यालय अर्गनाईजेशन प्याब्सनले भक्तपुरका तीन वटा नगरपालिकामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार, मध्यपुर थिमि नगर कार्यसमितिको ...

मोडर्नद्धारा अभिनेता सरोज खनालसहित तीन जना सम्मानीत, मिस्टर मोडर्न असिम नेपाल, मिस मोडर्न चाँदनी श्रेष्ठ

  भक्तपुर । मिस्टर मोडर्नको उपाधि असिम नेपालले जितेका छन् । त्यसैगरी मिस मोडर्नको उपाधि चाँदनी श्रेष्ठको पोल्टामा परेको छ । त्यसैगरी मिस्टर मोडर्न ट्यालेन्टको ताज सुमन ढुङ्गेल र मिस ...

एसएस कलेजको १३ औं स्थापना दिवस भव्य

  मध्यपुर थिमि । निमित्त राष्ट्रिय परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यक्रमको उद्घाटन गर्दै गुणस्तरीय शिक्षामार्फत दक्ष एवं प्रतिस्पर्धी नागरिक तयार गर्न प्रयोगात्मक एवं ...

विषाक्त मदिरा सेवनबाट नौ नेपालीको मृत्यु

  मलेसिया । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या नौ पुगेको छ । थप दुईको मृत्यु भएसंगै मृतकको संख्या नौ पुगेको हो ।  पछिल्लो पटक मृत्यु हुनेमा सर्लाही, ...

नागरिकतासम्बन्धि व्यवस्था कार्यन्वयन गर्न एन आर एन ए को माग

साउन १४- गैरआवासीय नेपाली संघले संविधानले प्रत्याभूत गरे अनुसार नागरिकतासम्बन्धि व्यवस्था कार्यान्वयन गर्न माग गरेको छ । लक्जम्वर्गमा भएको गैरआवासीय नेपाली संघको ११ औँ यूरोप बैठक तथा ९ ...

1 2 3 4 6 7

Results 132 - You are at page 5