प्रदेश १ ले माग्यो ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि ६० नर्स

काठमाडौँ । सामाजिक विकास मान्त्रालय , प्रदेश नं १ ले ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि ६० जना नर्सका लागि आवेदन आह्वान गरेको छ।

उक्त कार्यक्रमका लागि स्थानीय तह भित्रका सरकारी माध्यामिक विद्यालयमा रहने गरी प्रति विद्यालय एकजना विद्यालय नर्सको रुपमा सेवा करारमा लिने सम्बन्धीमा प्रदेश सरकारले सुचना निकालेको हो।

सूचनामा योग्यता पुगेका उम्मेदवारहरुले कात्तिक २८ गते प्रकाशित सुचना भएको मितिदेखि १५ दिनभित्र दर्खास्त दिन आग्रह गरिएको छ। यसका लागि मन्त्रालयको वेबसाइटमा गएर हेर्न सकिनेछ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु