भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।काठमाडौंमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना तथा ललितपुरमा २८१ जनामा संक्रमण देखिएको हो ।
कार्तिक ३



प्रतिक्रियाहरु