मन्त्री नेम्वाङ्गलाई कोरोना संक्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री  नेम्वाङले आज कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफुनो सम्पर्कमा आउनुहुने सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् । कोरोना संक्रमण पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । कार्तिक ३



प्रतिक्रियाहरु