साहित्य कला

राष्ट्रपति भण्डारी नवदुर्गाको पुजा गर्न भक्तपुरमा

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ...

भक्तपुरको गुण्डूमा वैष्णोदेवी महोत्सव, भक्तजनको उत्साहजनक सहभागिता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा शुरु भएको वैष्णोदेवी महोत्सव, भक्तजनको उत्साहजनक सहभागिता भएको छ । दसैंको घटस्थापनादेखि विजयादशीको दिनसम्म ...

नेपाल सम्वतको व्यवहारीक प्रयोग र शंखधर संग्राहलय निर्माणमा जोड

भक्तपुर । नेपाल सम्वतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय विभुति शंखधर साख्वा ः प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको ...

लोकहरि घिमिरेद्धारा लिखित ज्योतिष दपर्णको लोकापर्ण

भक्तपुर । ज्योतिष लोकहरी घिमिरेद्धारा लिखित ज्योतिष दपर्ण (लोक ग्रहगती) तथा श्रीरामसीता चरित्रवर्णन (कबिता संग्रह) बिमोचन गरिएको छ । ज्योतिष आशिषराम घिमिरेद्धारा प्रकाशित पुस्तकको ...

पञ्चदान पर्वलाई दान दिवसको मान्यता दिनु पर्ने माग

पुष्कर बुढाथोकी भक्तपुर । बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रुपमा मनाइनु पर्नेमा जोड दिइएको छ । भक्तपुरको नपुखुमा नेपाल ...

मध्यपुर थिमिमा ऐतिहासिक महाकाली नाच सुरु

भक्तपुर । मध्यपुर थिमिस्थित नगदेशमा शनिवारसाँझदेखि महाकाली नाच सुरु भएको छ । गाईजात्राको भोलिपल्ट साँझबाट शुरु हुने महाकाली नाच चार दिनसम्म मनाईन्छ । प्राचिन कालदेखि मनाइदै आएको सो ...

भक्तपुरमा आज गथे मंगल पर्व मनाईदै

भक्तपुर । भक्तपुरका आदिवासी नेवास समुदायले आज गथे मंगल पर्व मनाउँदै छन् । परम्पर र संस्कृति संग जोडिएको यो पर्व जिल्लामा भव्य रुपमा मनाईन्छ ।  गथे मंगल पर्व भव्य रुपमा मनाउँने ...

भानुजयन्तीको अवसरमा खुला वाचन

भक्तपुर । चाँगुनारायण साहित्यिक समाज, झौखेल भक्तपुरले २०६ औं भानु जयन्तीको उपलक्ष्यमा  खुल्ला साहित्यिक वाचन कार्यक्रमको आयोजना गरेको छ । साहित्यिक समाजको नवौं नियमित घुमन्ते ...

सलमानको पारिश्रमिक दुई सय करोड

बिगबोस सिजन १३ सुरु भएको छैन । तर, यसको चर्चा सुरु भइसकेको छ । कहिले प्रतिस्पर्धीका कारण त कहिले सलमान खानको पारिश्रमिकका कारण । केही समय पहिले खबर आएको थियो कि सिजन १३ का लागि सलमान खानले ...

मध्यपुरको सांस्कृतिक गुरुयोजना निर्माण अन्तिम चरणमा, निर्माण र कार्यान्वयनमा संचारकर्मीको सूझाव लिइने प्रमुख श्रेष्को भनाई

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बिहीबार ...

शताब्दी पुरुष जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन

भक्तपुर । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल र्याली सहित ...

अक्षय तृतीयामा डोलेश्वर मन्दिरका चारै ढोका खुल्ला

  भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षको तीन दिन मात्र भक्तजनका लागि खुल्ला हुने भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ...

विनायक स्कूलद्धारा धिमे खललाई धिमे वाजा प्रदान

  भक्तपुर । हाम्रो संस्कृति, हाम्रो सम्पति, हाम्रो परम्परा, हाम्रो गौरव भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको ३० औं ...

‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री परिवार सिटी सेन्टरमा

    भक्तपुर । चर्चित अभिनेता भुवन केसीले निर्माण गरेको चलचित्र क्यप्टेन हेर्न प्रधानमन्त्री के. पी. केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टर पुग्नु भएको छ । ...

सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट विनियोजन

  काठमाडौं । पुनर्निमार्ण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका ६ सम्पदा बस्ती अध्ययनका लागि एक करोड २० लाख र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं ...

चाँगुनारायणमा साहित्यिक कार्यक्रम

  भक्तपुृर । चांगुनारायाण साहित्यिक समाजको आयोजनामा पांचौ श्रृखला चाँगु नारायण नगरपालिका–३ स्थित यू पी इङ्लिश स्कूलमा सम्पन्न भयो । सो कार्यक्रममा प्रमुख अथिती मधुसूदन घिमिरे, ...

११ वर्षपछि मध्यपुरमा नवदुर्गा नाच प्रर्दशन

  रमेश गिरी भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रर्दशन यसवर्षदेखि सुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच ...

जेसम साहित्य यात्रा भक्तपुरमा सांसद बस्नेतको कविता र अभिनय बन्यो बिशेष आकर्षण

    पुष्कर बुढाथोकी भक्तपुर । जेसम साहित्य यात्राको तेस्रो श्रृंखला भक्तपुरको गाम्चामा कविता र कला सिर्जनाका साथ आयोजना गरिएको छ । यात्रामा कबि फुलमान बल, सुरेश हाँचेकाली, अनन्त ...

मिस वल्डको फाईनलमा श्रृखला खतिवाडा

  काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश गरेकी छिन् । मल्टिमिडिया भिडियोमा उत्कृष्ठ बन्दै खतिवडा फाइनल चरणमा प्रवेश गरेकी हुन् । मिस वल्र्डको आधिकारीक ...

शंखधरको सम्झनामा १० मेयर र १२ उपमेयर

  भक्तपुर । उपत्यका सहितका १० नगर प्रमुख र १२ उप प्रमुख मध्यपुर थिमिमा भेला भएका छन् । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको शंखधर दिवस तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरु ...

2 3 4

Results 64 - You are at page 1