भक्तपुरका सूर्यराम नेपाल विद्याभूषणबाट विभूषित


भक्तपुर । भक्तपुरका सूर्यराम दुवाल ख श्रेणीको नेपाल विद्याभूषण पदकबाट विभूषित हुनुभएको छ । सन् २०१७ मा एनोपोया (डिम्ड टुवी) युनिभर्सिटी भारतबाट स्नातकोतर तह मेडिकल बायोकेमेष्टी विषयमा प्रथम श्रेणीमा प्रथम हुनुभएका दुवाल सो पदकबाट विभूषित हुनुभएको हो । दुवाललाई राष्टपति विद्यादेवी भण्डारीले सो पदकबाट विभूषित गर्नुभएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं शिक्षा दिवसको अवसरमा दुवालसहित विभिन्न विधाका सर्वाेत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।



प्रतिक्रियाहरु