फोटो क्याप्सन

सगुन दिदै ः भक्तपुरको नेवार समुदायमा कुनै काम वा परिक्षामा सफल हुंदा सगुन दिने चलन छ । सगुनमा घरका जेष्ठ सदस्यले दही, चिउरा, अण्डा, माछा, संगै नयाँ कपडा र दक्षिणा दिने चलन छ ।



प्रतिक्रियाहरु