समाचार

प्रधानमन्त्री ओली जन्मदिनमा आफ्नो गाउँ जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ फागुनमा ६९ औँ जन्मदिन मनाउदैछन् । प्रधानमन्त्री ओली जन्मदिन मनाउनकै लागि तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा गाउँ विकास समिति वडा नं. ...

कोरोना भाइरसबाट मर्नेको संख्या १६ सय नाघ्यो, ६८ हजार संक्रमित

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हो । वुहान ...

प्रदेश १ सरकारको दुईवर्षे कार्यकाल निराशाजनक, सरकार पक्ष र विपक्ष दुवैबाट चर्को आलोचना

विराटनगर । प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । प्रतिवद्धता र आश्वासन उच्च भएपनि प्रदेशवासीले सोहीअनुसार कामको अनुभूति भने गर्न सकेका छन् । दुई तिहाइ बहुमतसहितको समर्थनमा ...

सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चितवन, झापा, कैलाली, मोरङ, मकवानपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १५ ...

दुई सातादैखि बन्द केरूङ नाका अझै एक साता नखुल्ने

रसुवा । कोरोना भाइरस सर्ने आशङ्काले दुई सातादेखि बन्द गरिएको केरुङ नाक अझै एक साता नखुल्ने भएको छ । कोरना संक्रमण अझै नियन्त्रणमा नआएको भन्दै रसुवागढीस्थित केरूङ नाक थप सात दिन बन्द ...

सशस्त्र प्रहरी बल मुख्यालयमा गृृहसचिव न्यौपाने

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट ...

सबैको रचनात्मक सहयोग र सक्रियता आवश्यक–प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरीले अख्तियार गरेको नीति तथा कार्ययोजना सफल पार्न सबै एकजुट हुनुपर्ने बताउंनु भएको छ । संगठनको श्रीवृद्धिका लागि व्यवसायिक ...

मुलुकको २७ औं प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली

काठमाडौं । मुलुकको २७ औं प्रहरी महानिरिक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त हुनु भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा ज्ञवालीलाई नियुक्ति गरेको हो । ...

आगलागीमा परी एकको मृत्यु विभिन्न धनमाल जलेर नष्ट

कन्चनपुर ।  कञ्चनपुरमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १ भोरकुण्डा बस्ने धिर्क ऐरीको गोठमा आगलागी हुँदा आगलागीमा परी उनकै छोरी १० वर्षीया ...

अबको दुई वर्षमा फलाम उत्पादन सुरु हुन्छ : उद्योगमन्त्री भट्ट

  काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् । नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी ...

वडाध्यक्ष मृत अवस्थामा फेला, हत्याको आशंका

  अछाम । अछामका एक वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मंगलवार बिहान मृत अवस्थामा फेला परेका हुन् । जिल्ला ...

भक्तपुरबाट अपहरण परेकी बालिका अपहरण मुक्त, १६ लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

भक्तपुर । भक्तपुरबाट आईतवार दिउँसो पहरणमा परेकी छ वर्षीया बालिका अपहरण मुक्त भएकी छिन् । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा अध्ययनरत ६ वर्षीया ...

सवारी दुर्घटनामा एकको मृत्यु

भक्तपुर । भक्तपुरमा गएराती भएको सवारी दुर्घट्नामा एक जनाको ज्यान गएको छ । शुक्रवार अवेर राती भक्तपुर नगरपालिका २ ख्वप कलेज नजिकै भएको दुर्घट्नामा एक युवाको ज्यान गएको हो । चाँगुबाट ...

सूर्यविनायक नगरपालिकाले २२ करोडमा अत्याधुनिक भवन बनाउँदै

  भक्तपुर । भक्तपुरको नयाँ नगरपालिका मध्येको एक सूर्यविनायक नगरपालिकाले २२ करोड रुपियाँको लागतमा अत्याधुनिक भवन बनाउँने भएको छ । सो भवनको बिहिवार एक समारोहका बीच नगर प्रमुख बाशुदेव ...

सीताराम हाछेथु पथमा हवल्दार ईश्वर बन्जारा, सातदोवाटो पछि भक्तपुर ट्राफिकको भवन निर्माण सम्पन्न

भक्तपुर । कुचुक्क परेको कार्यालय । त्यसमा पनि बिद्युतको हाईटेन्सन लाईनको मुनि बनेको घरमा कार्यालय । भक्तपुर ट्राफिक प्रहरीमा कार्यरत जवानदेखि निरिक्षकसम्मले एक दशकदेखि खेप्दै आएको ...

भक्तपुरमा छुरा प्रहार गरी एक युवाको हत्या

भक्तपुर । भक्तपुरमा एक युवकको हत्या गरिएको छ । बुधवार साँझ साढे पाँच वजे जिल्लाको भक्तपुर नगरपालिका ६ भोलाँछेमा छुरा प्रहार गरी एक युवाको हत्या  भएको हो । छुरा प्रहारबाट ज्यान ...

बिप्लब समुहका जिल्ला सेक्रटरी भक्तपुरबाट पक्राउ

भक्तपुर । बिप्लब समुहका सिन्धुपाल्चौक जिल्ला सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव समुह (नेपाल कम्युनिष्ट पार्टी)का ...

एउटै कोठमा बसेका आठ भारतीय पर्यटकको मृत्यु

मकवानपुर । मकवानपुरको एक रिर्सोटमा बसेका आठ भारतीय पर्यटकको निसासिएर मृत्यु भएको छ । जिल्लाको थाहा नगरपालिका ४ दामनस्थित पानोरमा रिसोर्टको एक कोठामा सोमवार बास  बसेका उनीहरुको ...

बैतडीमा वडा अध्यक्षको निधन

 बैतडी । बैतडीका एक वडाअध्यक्षको निध भएको छ । नेकपा बैतडी जिल्ला कमिटी सदस्य समेत रहेका डिलाशैनी गाउँपालिका ४ का वडाअध्यक्ष परमल बोहराको निधन भएको हो । ६२ वर्षीय वडाअध्यक्ष बोहराको ...

नेपाल प्रहरीमा इन्सपेक्टर र असईको माग (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरिक्षक (इन्सपेकटर) र प्रहरी सहायक निरिक्षक (असई) को भर्ना खुलेको छ । प्रहरीले जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग ...

2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1254 - You are at page 1