न्यूनतम पारिश्रमिक निर्धारण समितिमा राजेन्द्र अर्याल

 
भक्तपुर । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त भएका छन् । बालुवाटारमा आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष अर्याललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु