डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।  पोखरेल अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । 
वैकल्पिक सूचीका पोखरेल ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरीक्षक हुँदा उनको ब्याच (१०१ टोली) मा  १८ औं वरियतामा थिए । मंसिर १६



प्रतिक्रियाहरु