समाचार

चिनियाँ राष्ट्रपति सी काठमाडौँमा, राष्ट्रपति र कांग्रेस सभापति देउवासंग भेट

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासंग भेटघाट गर्नु भएको छ । नेपाली समयअनुसार सभा ४ वजे नेपाल आइपुगेका ...

सिन्धुपाल्चौकको बस दुर्घटनामा ११ जनाको मृत्यु ४० घाईते

 सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ११ जनाको ज्यान गएको छ । ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस ...

चिनियाँ राष्ट्रपति भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा

भक्तपुर । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका अवसरमा आईतवार सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा ...

स्कुटर दुर्घटनामा एकको मृत्यु दुई घाईते

रुपन्देही । रुपन्देहीमा भएको सकुटर दुघृट्नामा एक जनाको ज्यान गएको छ । जिल्लाको कञ्चन गाउँपालिका १ राताडाँडास्थित सडकमा बा.९० प ५४०६ नम्बरको स्कुटर मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना ...

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउदै

काठमाडौं । २२ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने पक्का भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिवार र आईतवार नेपाल भ्रमण गर्ने टुंगो लागेको सरकारी अधिकारीले पुष्टि गरेका ...

सी जिनपिङको भ्रमण सर्वाधिक महत्त्वको हुने

काठमाडौँ, असोज १७ गते । मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा ...

एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौँ । नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी ...

बोडेका युवा र विद्यार्थीलाई खेलकुद सामाग्री

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ र ९ का युवाहरुलाई जापानी फुटबल क्लब हार्टफुल क्लबले खेलकुद सामाग्री प्रदान गरेको छ । क्लबका खेलाडी र व्यवस्थापकहरुले यहाँको बोडे ...

सभामुखमा फेरि नेम्वाङको सम्भावना, उपसभामुखलाई राजीनामा गराइने

काठमाडौं । बलात्कार आरोपका कारण सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र नयाँ सभामुखको खोजी सुरु भएको छ। दुवै संविधानसभा अध्यक्ष भइसकेका पूर्वसभामुख सुवास ...

खाली हुँदै काठमाडौँ उपत्यका, दशैँकालागि १० दिनमा १० लाख बाहिरिए

काठमाडौं । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको ...

विद्युतमा उर्वर संखुवासभा : अरुणबाट मात्रै ३३९५ मेगावाट विद्युत उत्पादन गर्न सकिने

सङ्खुवासभा । विद्युतकालागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने ...

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

  काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित २ जनालाई  मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय ...

हत्यामा संलग्न ५ जना अभियुक्त पक्राउ

काठमाडौं । राजधानीमा भएको एक महिला हत्याको अभियोगमा पाँच जना पक्राउ परेका छन् । कपिवस्तु वाणगंगा नगरपालिका वडा नं. २ बैजलपुर घर भई काठमाडौं महानगरपालिका ६ माहाँकाल सरस्वती नगरमा किराना ...

प्रहरीका दुई सय कार्यालय थपिँदै

काठमाडौँ । नेपाल प्रहरीमा दुई सय नयाँ कार्यालय स्थापना हुने भएको छ । सरकारले प्रहरीमा तीन हजार पाँच सय ९६ दरबन्दी थप गरेसँगै नयाँ कार्यालय स्थापना हुने भएको हो । गत ७ असोजको ...

गोदाममै थन्किए चार हजार टन जडीबुटी

नेपालगन्ज । बाँकेको नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन्। भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर ...

वागेश्वरी कलेजमा शुभकामना आदानप्रदान

भक्तपुर । वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन ...

धनकुटा नगरकी उपप्रमुख सकुन्तला बस्नेत भक्तपुरमा, छलफलमा जनप्रतिनिधिले भने, ‘कर्मचारी प्रशासनको सहयोग भएन ।’

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतलाई भक्तपुर नगरपालिकामा स्वागत गरे । उपप्रमुख बस्नेतको नेतृत्वमा आएको टोलीमा ...

नौबिसे–नागढुङ्गा जामले यात्रुलाई सास्ती

काठमाडौँ, असोज ११ गते । नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । दशैँको चहलपहल बढेसँगै नौबिसे–नगढुङ्गा सडक पार गरी राजधानी काठमाडौँ आउँदा ...

ट्रष्टको जग्गामा नगरपालिकाको पर्खाल: अब ट्रष्टले सुरक्षा दिएर संरक्षण गर्ने

भक्तपुर । भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको जमिन अब ट्रष्ट आफैंले संरक्षण गर्ने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको १०८ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा ...

करेन्ट लागेर होटल सञ्चालकसहित तीन जनाको मृत्यु

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहास्थित पूर्वेली स्टाफ होटलमा फ्रिजको तारबाट करेन्ट लागेर ३ जनाको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उक्त होटलका संचालक सोही ठाउँ ...

1 2 3 4 5 6 7 8 9 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 10