समाचार

न्युयोर्कमा पनि मनाइयो संविधान दिवस

काठमाडौँ । यही असोज ३ गते पर्ने नेपालको चौँथो संविधान दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले अमेरिकी सहर न्युयोर्कमा कार्यक्रम आयोजना गरेको छ। स्थायी नेपाली ...

अस्पतालमा जीवनयोग प्रयोगशालाको उद्घाटन

  भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित विपी नेत्र प्रतिष्ठानद्वारा संचालित चियर्स अस्पतालमा आजबाट जीवनयोग प्रयोगशाला संचालनमा आएको छ । अस्पताल निर्माणको ...

७३ वर्षकी महिलाले जन्माइन जुम्ल्याहा बच्चा !

भारतको आन्ध्र प्रदेशको गुंगुर जिल्लामा एक ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । येरामति मंगायम्माले बुधबार बिहान १० बजेर ३० मिनेटमा अपरेशनका माध्यमबाट जुम्ल्याहा ...

वडाध्यक्षका कारण किन भयो स‌ंसदमा हंगामा ?

काठमाडौँ । नेपाली कांग्रेसले बाँकेको खजुरास्थित सितापुरमा आयोजित पार्टीको कार्यक्रममा आक्रमण गर्ने खजुरा गाउँपालिका-१ का वडाध्यक्ष सुमनराज मल्ललाई गिरफ्तार नगरेको भन्दै सोमबार ...

विमानस्थलमा बुद्धको प्रतिमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भगवान् गौतमबुद्धको प्रतिमा राखिने भएको छ । सोमबार विमानस्थलले पत्रकार सम्मेलन गरी यात्री आगमनमा करिब ६ फिट अग्लो ढलौटको बुद्धको ...

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने, ‘कालो दिन’ पनि नमनाउने

काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन दीपावली नगर्ने र ‘कालो दिन’ पनि नमनाउने निर्णय गरेको छ । सत्तारूढ दल समाजवादी पार्टीले संविधान दिवस असोज ३ गतेका दिन संविधान ...

गगन थापाको सुझाव– कमरेड! अरिङ्गाल प्रवृत्ति छोड्नुस्, विरोधी तत्व आफै परास्त हुन्छन्

  काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाउने नेकपाका भ्रातृ संगठनको निर्णयप्रति आपत्ति जनाएका छन्।  सामाजिक ...

सिन्धुपाल्चोकका पाँचवटा सरकारी कार्यालय नयाँ भवनमा

चौतारा । भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवन पुनर्निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय ...

भूकम्पले पुरिएको जेंलापोखरीमा भरियो पानी

  भक्तपुर । भूकम्पले पुरिएको भक्तपुर नगरपालिका–८ स्थित जेंलापोखरी (पुखुचा)को पुनर्निर्माण गरी पानी भरिएको छ । नगरपालिकाले ऐतिहासिक पुखुचामा जम्मा भएको फोहोर तथा ढुंगा, इँटा ...

तरुण दल विवाद उत्कर्षमा, अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाए

काठमाडौं। तरुण दलको विवाद चरम उत्कर्षमा पुगेको छ। विवाद बढ्दै जाँदा अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कार्वाही गरेका छ्न्। अध्यक्ष बस्नेतले महासचिव शाहीलाई ...

दशैंअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

काठमाडौं । दशैंअघि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने भएको छ। भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ। ...

कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख : देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरुलाई मूर्खको संज्ञा दिएका छन् । शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले ...

होचा व्यक्तिलाई मधुमेहको जोखिम बढी

होचा व्यक्तिलाई टाइप टु डाइबिटिज अर्थात् मधुमेहको जोखिम बढी हुने एक अध्ययनले देखाएको छ। प्रत्येक दश सेन्टिमिटर उचाइसँगै मधुमेहको जोखिम पनि पुरूषमा ४१ प्रतिशत र महिलामा ३३ प्रतिशत ...

वास्तविक भूकम्पपीडित छुट्याउनै मुस्किल, एक लाख ६४ हजार घरधुरीले पहिलो किस्ता बुझे, तर घर निर्माण भएन

भक्तपुर । विनाशकारी भूकम्प गएको चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वास्तविक भूकम्पपीडितको पहिचान गर्न सकेको छैन । स्थानीय तहको सिफारिसमा प्राधिकरणले तयार ...

जीवन बीमा गर्नेलाई खुसीको खबर, अब बोनस बढ्ने

  काठमाडौं । बीमा समितिले जीवन बीमा गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिकामा भएको व्यवस्था अनुसार अब जीवन बीमा गर्ने बीमितहरुको बोनस ...

प्रधानसेनापति थापासँग कति छ सम्पत्ति ?

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति ...

दक्षिण एशियाकै पहिलो पाइपलाईन उद्घाटन समारोहको भव्य तयारी, फोटो फिचर

  अमलेखगन्ज । दक्षिण एसियाकै पहिलो क्रस बौर्डर पाईप लाईन परियोजनाबाट आज मंगलवार देखि नियमित रुपमा डिजल आउँने भएको हो । भारत सरकारको सहयोगमा निर्माण भएको मोतिहारीदेखि ...

राजधानीबाट दुई वटा पेस्तोलसहित सात जना पक्राउ

भक्तपुर । राजधानीबाट शनिवार दुई वटा पेसतोलसहित सात जना पक्राउ परेका छन् । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको हो । शनिबार अपरान्ह ४ः३० बजे ...

उप निर्वाचन नजिकिएसंगै भक्तपुरको राजनैतिक माहोल तात्दै, उमेद्वार आकांक्षी को को ?

भक्तपुर । निर्वाचनपछि लामो समय सुनसान रहेका भक्तपुरका राजनीतिक दलका कार्यलयमा बिस्तारै चहल पहल बढ्न थालेको छ । उप निर्वाचन नजिकिदै भक्तपुरमा राजनैतिक माहौल तात्न थालेको हो । निर्बाचन ...

वैदेशिक रोजगारीबाट आएको केहि दिनमै हत्या

भक्तपुर । वैदेशिक रोजगारीबाट आएको केहि दिनमै एक युवाको हत्या भएको छ । लागू औषध सेवन गरेर बसेका तीन युवाले घुरेर हेरेको भन्दै ती युवामाथि छुरी प्रहार गरेर हत्या गरेका हुन् । काठमाडौंको ...

1 2 3 4 5 6 7 8 9 10 11 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 12