समाचार

गाडीका ब्याट्री चोर्ने गिरोह प्रहरीको फन्दामा, दुई वटा गाडीसहित एक सय ८४ ब्याट्री बरामद

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले सवारी साधनको ब्याट्री चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । भक्तपुर जिल्लाका विभिन्न स्थानमा पार्किङ गरिएका सवारी साधनहरुबाट ब्याट्री हराउन ...

जोगवनी – किमाथाङ्का राजमार्ग : टुटेदेउराली–मुडे १० किमि सडक पार गर्न ६ घण्टा

संखुवासभा ।  राष्ट्रिय गौरवको जोगवनी—किमाथाङ्का राजमार्ग अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्किने १० किमि सडक पार गर्न औसतमा ६ घण्टा ...

सुर्खेतमा यात्रु बस दुर्घटना, तीन जनाको मृत्यु, २९ घाइते

सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटना परी तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परेर २९ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगन्ज आउँदै गरेको बस भेरीगंगा नगरपालिका—५ स्थित एमाले मोडमा ...

सरकारी कर्मचारीलाई नयाँ नीयम, दुर्गममा दुईवर्ष बस्नैपर्ने

काठमाडौ । सरकारले सरकारी कर्मचारीका लागि नयाँ नीयम ल्याउँने भएको छ । सो नीयम अनुसार, अव कर्मचारीले दुर्गम हिमाली तथा पहाडी जिल्लामा कम्तीमा दुई वर्ष बस्नै पर्ने भएको छ । संसद्को राज्य ...

सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप, संसदमा कसले के भने ?

  काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस ...

उदाहरणीय जनप्रतिनिधि : आफ्नो लागि सवारीसाधन खरीद गर्ने बजेटले दुईवटा एम्बुलेन्स खरिद

  काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेकी छन् । उनको यस ...

रवि लामिछानेलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

  चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनैजना सोमबार रिहा भएका छन् । लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार ...

भूमिसम्बन्धी ऐनमा के छ ?

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनले पारित गरेको भूमिसम्बन्धी ऐन शुक्रबार प्रमाणीकरण गरेकी छन् । प्रमाणीकरण भएलगत्तै यसले कानुनी मान्यता पाएको छ ...

नक्सालको सात रोपनी जग्गाको भाडा छ हजार मात्र

काठमाडौ । सरकारी जग्गामा कस्तो मनपरी हुन्छ, भन्ने उदाहरण बनेको छ, नक्सालको सरकारी जग्गा । गुठी संस्थानको नक्सालस्थित करिब सात रोपनी जग्गा बिना प्रतिष्पर्धा सत्य साइ केन्द्र र हरिहर ...

दुई सवारी साधान ठोक्किदा एकको मृत्यु अर्का एक गम्भिर

भक्तपुर । भक्तपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । अर्का एक जना गंभिर घाईते भएका छन् । शुक्रवार करिव ११ बजे मध्यपुर ठिमी नगरपालिका ४ नयाठिमी चारदोबाटोमा ...

पुलिसलाई ४० हजार घुस दिन खोज्दा अख्तियारको फन्दामा

  भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलाउन सहज बनाइदिनुप¥यो भन्दै घुस दिन खोज्ने एक जनालाई अख्तियारले पक्राउ गरेको छ ।   बिहिबार दिउँसो साढे तीन बजे सिन्धुपाल्चोक, ...

सूर्यविनायकमा ३५ करोडको प्रशासनिक भवन बन्दै

  भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरको प्रशासनिक भवन निर्माण गर्ने भएको छ । भाडाका साँघुरा कोठाबाट प्रशासनिक कार्य गर्दै आएको नगरपालिकाले आफ्नै भवन निर्माण गर्न लागेको ...

भक्तपुरको राजस्व साढे तीन करोड

        भक्तपुर । आन्तरिक राजस्व कार्यालय भक्तपुरले आर्थिक वर्ष ०७५÷७६ मा करिब साढे तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले एक वर्षको अवधिमा ३ अर्ब ४० करोड १६ लाख ३० ...

बजेट अभावमा भक्तपुरको विकास रोकिँदैन : सांसद बस्नेत

भक्तपुर । आर्थिक अभावमा धेरै निर्वाचन क्षेत्रमा अपेक्षाकृत विकास हुन नसकेको भन्ने गुनासो आइरहेका बेला आर्थिक अभावमा भक्तपुरको विकास नरोकिने प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले ...

अछामको जीप दुर्घटनामा तीनको मृत्यु

अछाम । अछाममा भएको जीप दुर्घट्नामा तीन जनाको ज्यान गएको छ । थप तीन जना घाईते भएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकामा बुधबार राति जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको ...

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दलहरु एकताबद्ध

काठमाडौं । प्रमुख राजनीतिक दलहरु सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक व्यवस्था र संविधानको पक्षमा एकताबद्ध भएर अगाडि बढ्ने भएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास ...

पहिरोका कारण लोकन्थलीवासीमा त्रास, ८ पक्की घर जोखिममा

भक्तपुर । मध्यपुर थिमि–१ लोकन्थली गोरखनाथ मार्गमा पहिरो खसेपछि स्थानीयवासी त्रसित बनेका छन् । सडकनै पहिरोले बगाउँदा  आठ पक्की घर जोखिममा परेको हो । पहिरोबाट चार घर उच्च जोखिममा ...

करेण्ट लागेर भारतीय मजदुरको मृत्यु

भक्तपुर । भक्तपुर र पर्सामा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । भक्तपुरको खरिपाटीस्थित आर्मी व्यारेकमा मजदुरको रुपमा कार्यरत एक भारतीयको मंगलवार साँझ करेण्ट लागेर ज्यान गएको हो । ...

रेबिज रोगको जोखिम बढ्दो

  काठमाडाैँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाँदर र कुकुरले टोकेको समस्या लिएर आउनेको संख्या बढेको छ । रेबिज रोग लागेको कुकुरको टोकाइबाट सर्ने रेबिजका कारण गत ...

सर्वदलीय बैठकमा माधव नेपाल आएनन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल गर्न ...

1 2 3 4 5 6 7 8 9 10 11 12 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 13