समाचार

चुनावमा टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ...

नेकपाका प्रमुख सचेतक ढकालको निवासमा बम विस्फोट

बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा शुक्रवार विहान बम विस्फोट भएको छ । रुपन्देही सैनामैना ७ रामापुरस्थित ढकालको घरमा बिहान करिव ३ वजे ३ ...

विपद् जोखिम न्युनिकरणमा वेवास्ता

काठमाडौँ । सरकारले विपद् जोखिम न्युनिकरणमा ध्यान पु¥याउन नसकेको भन्दै विज्ञहरुले गुनासो गरेका छन् । विज्ञहरुले विपद्पछि राहत र उद्धारमा समेत सरकारी चासो कम भएको र जोखिम न्युनिकरणमा ...

प्रहरी–चलचित्रकर्मी छलफल, अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

  काठमाडौँ । नेपाल प्रहरीले वरिष्ठ चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार भएको अन्तरक्रियामा अपराध नियन्त्रणमा एकअर्काको भूमिकाबारे ...

कपडा बैंकमा अन्य सामान

बाग्लुङ सदरमुकाममा पनि कपडा बैंक सञ्चालन भएको छ । ओशो अमृतम ध्यानकेन्द्र बाग्लुङले विपन्न समुदाय लक्षित गरी कपडा बैंक स्थापना गरेको हो । बैंकमा पुनः प्रयोग गर्न मिल्ने पुराना सामान ...

मालपोत कर्मचारीद्धारा पत्रकारमाथि दुव्र्यवहार

भक्तपुर । भक्तपुरमा मालपोत कार्यालयका एक कर्मचारीले  पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन भएको र कर्मचारी अभावका कारण सेवाग्राहीले ...

विश्वविद्यालयको नियुक्तिमा दलीय भागवण्डा भए आन्दोनल गर्ने डा. केसीको चेतावनी

विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा विगतमा जस्तै दलीय भागवण्डा भए आन्दोलन सुरु गर्न बाध्य हुने डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।  केसीले मंगलबार विज्ञप्ती जारी गर्दै दलीय ...

यसवर्ष एसइइ पास गरेकी सांसद शान्ता चौधरी भन्छिन्, 'उमेरले साथ दिए पीएचडीसम्मको पढाई पूरा गर्ने धोको छ ।'

काठमाडौँ । नेकपाकी सचेतक शान्ता चौधरीले उमेरले साथ दिए पीएचडीसम्मको पढाई पूरा गर्ने लक्ष्य रहेको बताइन् । उनले जीन्दगी संघर्षले अघि बढाएको स्मरण गर्दै भनिन्, ‘अहिलेसम्म यति दुःख गरेँ, ...

चार वर्षमा ६८४ ओटा हत्यामा आफन्तकै संलग्नता

काठमाडौं । नेपालमा हुने गरेका आपाराधिक घटनामध्ये आफन्तबाटै हत्या हुनेक्रम बढ्दो छ । हत्या र बलात्कारजस्ता जघन्य अपराधमा नातेदारहरु नै संलग्न हुने गरेको पाइएको छ । यसको मुख्य कारण ...

जनप्रतिनिधिलाई महेश बस्नेतको सुझाव, ‘पाँच वर्ष पछाडि चप्पल पड्काउने कि ? जुत्ता टल्काउने ? तपाईकै हातमा छ’

भक्तपुर । सांसद तथा पुर्वमन्त्री महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सबै प्रकारको दम्भ त्यागेर सिर्जनशील बन्न सुझाव दिएका छन् । संविधानले स्थानीय तहमै कानुन ...

कांग्रेसकाे पार्टी निर्देशिका पारित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ । आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी निर्देशिका ...

चार वटा बस ठक्कर खाँदा १६ यात्रु घाईते

भक्तपुर । भक्तपुरम आईतवार बिहान चार वटा बस एक आपसमा ठोक्कीदा १६ यात्रु घाईते भएका छन् । अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि–३ गठ्ठाघरस्थित आकेशे पुल मुनी काठमाण्डौबाट सिन्धुली ...

विद्युतीय सवारी साधनका एक वर्षभित्रै २० वटा चार्जिङ स्टेशन बनाइने

काठमाडाैं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई ...

चिकित्सक र औषधिको अभावमा सरकारी स्वास्थ्य केन्द्रमा बिरामी घटे

नवलपुर । पछिल्लो समय नवलपुरका सरकारी स्वास्थ्य केन्द्रहरुमा सेवाग्राहको संख्या घट्दै गएको छ । अधिकांश सरकारी स्वास्थ्य केन्द्रमा चिकित्सक, कर्मचारी तथा औषधिको अभाव भएका कारण ...

गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

कपिलवस्तु/ दाङ। अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले ...

राष्ट्रपति भण्डारीलाई लाग्यो गम्भीर आरोप, ओली सरकारलाई पनि दिए दनक !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र ...

दुई करोड नदिए ज्यान मार्ने धम्की दिनेलाई गोली

  काठमाडौं । दुई करोड नदिए ज्यान मार्ने धम्की दिने एक गुण्डालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । त्यसरी धम्की दिने काठमाडौं रानीबारी बस्ने रामेछाप लिखु गाउँपालिका ७ तिल्पुङ ...

हेडसरले नै दाँत झर्नेगरी विद्यार्थी कुटेपछि….

बागलुङ । विद्यालयका प्रधानाध्यापकको कुटाईबाट बागलुङको गणेश माबिमा पढ्ने एक छात्र घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थामा रहेको गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण ...

नगरपालिकाले दियो विद्यालयलाई ल्यापटप

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो । माविका पठनपाठनलाई अहिलेको ...

पूर्वमन्त्री महेश बस्नेतको निश्कर्ष : सडक सुधारका लागि द्रुत सम्बोधन टोली गठन गर्नुपर्छ

काठमाडौं । पूर्वउद्योगमन्त्री महेश बस्नेतले राजधानी र मुख्य सहरको सडक सुधारका लागि ‘द्रुत सम्बोधन टोली’ गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । सत्तारुढ नेकपाको सांसदसमेत ...

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 15