समाचार

म अर्धपागल भन्दै प्रचण्डले खोले आफ्नै रहष्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेसम्म आफूले हिंसा नगरेको बताउनुभएको छ । जनयुद्धको नेतृत्वकर्तासमेत रहनुभएका अध्यक्ष प्रचण्डले सो ...

त्रिशूली बस दुर्घट्ना मृतकको संख्या चार, १४ घाईते, दुई दर्जन वेपत्ता अपडेट

धादिङ । त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुगेको ...

त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ बेपत्ता, १२ गम्भीर घाइते

धादिङ । शुक्रवार बिहान सवेरै एक याशुबस त्रिशुलीमा खस्दा तीन जनाको ज्यान गएको छ । २५ यात्रु वेपत्ता भएका छन् । १२ यात्रुलाई गभिर रुपमा उद्धार गरी अस्पताल पठाइएको छ । सर्लाहीको मलङ्गवाबाट ...

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । ललितपुर र नवलपरासीबाट जुवातास खेल्ने २१ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका २३ धापाखेलस्थित सोही महानगरपालिका ८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन ...

३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

  काठमाडौँ । २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सकिएको छ।  पुनर्निर्माण सम्पन्न पुरातात्विक ...

वायुसेवा निगम सुधारको सुझाव दिन मन्त्रीले बनाए कार्यदल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल बनाएको छ । कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरेलाई बनाइएको छ ...

‘विवाहयोग्य उमेर २० वर्ष, यौनसम्पर्क राख्न योग्य उमेर १८ वर्ष हुँदा न्यायनिरुपणमा अप्ठ्यारो’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डमा प्रहरी तत्काल संवेदनशील नहुँदा समस्या भएको बताएका छन् । बुधबार ...

रुकुम पूर्वका पूर्वमाओवादी कार्यकर्ताहरु कांग्रेसमा प्रवेश, सिटौलाले गरे स्वागत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले रुकुम पूर्वका पूर्व माओवादी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका स्वागत गरेका छन्। पूर्व माओवादी हुँदै ...

स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित पक्राउ

महोत्तरी । महोत्तरीबाट स्रोत नखुलेको २१ लख २२ हजार सहित एक जना पक्राउ परेका छन् । जिल्लाको मटिहानी नगरपालिका ९ स्थित हनुमान चोकबाट एपीएफ टोलीले स्रोत नखुलेको करीव २१ लाख २२ हजार ...

बाढीपीडितलाई सहयोग गर्न हिमानीको यस्तो घोषणा

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गर्नु भएको छ । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहनु भएकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान ...

चिलिमे जलविद्युतको उत्पादन बन्द, प्रशारण लाइन चुडियो

रसुवा । राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ । सोमबार अपराह्न उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा ...

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा भए आन्दोलन गर्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौँ | प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। ...

फोहरमैला व्यवस्थापनका कर्मचारी घटाउँदै कामपा

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको ...

उद्योग सचिवले गनेनन् लेखा समिति, समितिले माग्यो प्रस्टीकरण

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले उद्योग सचिव खतिवडालाई समिति बैठकमा नआएर असहयोग गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । लेखा समितिले चिनियाँ लगानीमा धादिङको रोराङ ...

पार्टी एउटै : उपेन्द्र सत्तापक्ष, बाबुराम प्रतिपक्ष !

काठमाडौँ । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएको तीन महिना भयो । दुई पार्टीबीच एकतापछि समाजवादी पार्टी नेपाल गठन भयो । सो पार्टीको अध्यक्षसमेत रहेका ...

तरुण दलले भक्तपुरमा गर्यो ‘अरिँगाल’हरू मुर्छापर्ने काम, जनताको सेवामा जुटे तरुणहरू

भक्तपुर । नेपाल तरुण दलले भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको छ । नेपाल तरुण दलको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ ईकाइले मंगलबार ...

नबन्ने भो धरहरा ! निर्माण कम्पनी नै कालोसूचीमा

काठमाडौं । धरहरा निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । कालोसूचीमा परेसँगै रमणलाई ठेक्का सम्झौतामा काम गर्न समेत प्रतिबन्ध लागेको छ । रमण कन्स्ट्रक्सनले हुलाकी सडक ...

ग्राण्डी अस्पतालले दोर्जे दम्पतीलाई दिएको पीडा

काठमाडौं । बिरामीका लागि चिकित्सक भगवान हुन्। तिनै भगवान (चिकित्सक) ले नै बिरामीलाई मृत्युको मुखबाट फर्काएर नयाँ जीवन दिन्छन्, दिएका पनि छन्। तर कहिलेकाहीँ तिनै भगवान (चिकित्सक) को एउटा ...

प्रचण्डले बुहारीलाई मन्त्रीबाट हटाउन नमान्दा मन्त्रिमण्डल हेरफेरबाट प्रधानमन्त्री ‘ब्याक’

  काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि दबाब दिँदै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुहारी बीना मगरलाई चाहिँ ...

सरकार हिटलर शैलीको सिको गर्न खोज्दैछ : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा ...

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 16