समाचार

चीन–अमेरिकाबीचको विवादले सुनको भाउ बढेको–बढ्यै !

काठमाडौं । सोमबार सुनको भाउ उच्चदरले उकालो लाग्यो । यसदिन अन्तर्राष्ट्रिय बजारलाई पच्छयाउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ६७ हजार ८०० ...

पहिरोले घर पुर्दा एकको मृत्यु, दुई बेपत्ता

बागलुङ । बागलुङमा एउटा घर पहिरोले पुर्दा एक जनाको ज्यान गएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु ...

राजधानीबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । राजधानीबाट चार किलो सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन् । सो परिमाणको सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका हुन् । ड्रयागन एयरको ...

मन्त्रालयकाे काम कारबाही पारदर्शी हुन्छ, कसैप्रति पूर्वाग्रह राखिन्न : पर्यटनमन्त्री भट्टराई

  काठमाण्डौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केही दिनभित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गर्नु भएको छ ।  मन्त्री ...

एकै वर्ष थपिए झण्डै ४ लाख करदाता, २२ लाख जना करको दायरामा

काठमाण्डाै । आन्तरिक राजश्व विभागले गएको आर्थिक वर्षमा झण्डै ४ लाख नयाँ करदाता थपिएको जनाएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले गएको आर्थिक वर्षमा ३ लाख ८४ ...

संघ र प्रदेशबीच अधिकारका बारेमा विवाद, संघीयतामाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं । संविधान जारी भएपछि निर्वाचन हुनु अघि नै तयार भईसक्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानुन, संरचना र नीति तयार नहुँदा अहिले पनि प्रदेश र स्थानीय सरकारलाई काम गर्न ...

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि  पछिल्लो पटक स्थानीय एक परिवारका ...

बीपी प्रतिष्ठानका उपकुलपति रौनियारविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध विशेष अदालतमा १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार ...

प्रेम असफल भएपछि एक 'सरकारी जागिरे' कसरी सडकमा पुगे ?

काठमाडौं । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ ...

भक्तपुर–नगरकोट सडक निर्माण चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

गोरखापत्रबाट साभार :- भउचप्रसाद यादव,  भक्तपुर । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक ...

संसदीय समितिको बैठकमै किन भक्कानिदै रोए माधवकुमार नेपाल र योगेश भट्टराई ?

  काठमाडाैँ । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई ...

सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको ...

पूर्वयुवराज्ञी हिमानीद्वारा ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना गरेकी छन् । आइतबार हिमानी कोषको कार्यालय बालुवाटारमा आयोजित ...

ओलीको प्रस्ताव गौतमले गरे ठाडै अस्वीकार, कसको खुल्यो भाग्य ?

  काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ । प्रधानमन्त्री समेत ...

नेपाली स्याटेलाइटको पहिलो सफलता, अन्तरिक्षबाट पठायो चार तस्वीर

काठमाडौं । नेपालको पहिलो स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट अन्तरिक्षमा पठाइएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार ...

काठमाडौं–तराई–मधेस फाष्ट ट्रयाकको डिपिआरमै समस्या

काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएकोप्रति चासो देखाएको ...

कस्ता गाडी चढ्न रुचाउँछन् जनप्रतिनिधि ?

घोराही । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् ...

उपराष्ट्रपतिले एक महिनाको तलब क्यान्सर बिरामीलाई सहयोग गर्ने

उपराष्ट्रपति नन्द बहादुर पुनले एक महिनाको तलब क्यान्सर बिरामीको उपचारका लागि दिने घोषण गरेका छन् । शनिबार ललितपुमा आयोजित ‘सुदिप्दा सुपर किड्स क्यान्सर सरभाइवर र्‍याम्प वाक’ ...

हरियाली भक्तपुर अभियान सुरु, समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूना : वनमन्त्री बस्नेत

  भक्तपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूनाको रुपमा अगाडि बढेको बताउनु भएको छ ।    आज ...

काठमाडौँ फनभ्याली सन्चालकले क्षतिपुर्ति दिएनन्

  भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १०मा रहेको काठमाडौ फन् भ्याली पटक पटक विवाद मुछिदैं आएको छ । कहिले कर कार्यालयको छापा, कहिले स्थानीयसंगको विवाद हुने गरेकोमा ...

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 17