समाचार

विप्लव समूहकी काठमाण्डौ जिल्ला इञ्चार्ज धिरेन्द्रा उपाध्याय पक्राउ

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी काठमाण्डौ जिल्ला इञ्चार्ज धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ । उपाध्यायलाई बुढानीलकण्ठ क्षेत्रबाट ...

अख्तियारमा नौलो घटना

  काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमामात्रै भष्टाचारसम्बन्धी २४ हजार उजुरी परेको जानकारी दिएको छ । दैनिक सरदर ६७ ओटा उजुरी पर्ने गरेको र पछिल्लो समय कुल ...

सरकारी कार्यालयको सवा दुई अर्ब फ्रिज

भक्तपुर । आर्थिक वर्ष ०७५/७६ मा भक्तपुरका सरकारी कार्यालयको सवा दुई अर्ब फ्रिज भएको छ । चार स्थानीय तहसहित ५६ वटा सरकारी कार्यालयको दुई अर्ब १५ करोड ९२ लाख ९० हजार एक सय ५५ रुपैयाँ खर्च ...

धनुषामा गाडी र टेम्पु ठोक्किँदा चार जनाको मृत्यु

धनुषा । धनुषामा दुई वटा सवारी साधन एक आपसमा ठक्कर खाँदा चार जनाको ज्यान गएको छ । धनुषाको क्षिरेश्वर नगरपालिका ४ पलाई फ्याकट्रिस्थित सडकमा ना. १ ज ७०२२ नम्बरको गाडी र ज. १ ह ४८९६ नम्बरको ...

सानिमा बैंकले एक वर्षमा कमायो दुई अर्ब २४ करोड

  काठमाडौं । सानिमा बैंकले दुई अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष एक अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष नाफामा ३२ प्रतिशले बृद्धि गरेको हो। बैंकले एक वर्षको ...

राष्ट्रियताको जागरण जगाउँदै गुन्जिए गायक खड्का

  काठमाडौं । लोकप्रिय गायक सुमित खड्का राष्ट्रिय भावका गीतहरुसँगै एकल साँझमा गुन्जिए । शुभकामना मिडिया शोलुसनको आयोजना एवं म्यूजिक खबर र यूनिभर्सल पिस फेडरेशनको सहकार्यमा भएको ...

प्रचण्डलाई लेनिनको काउन्टर अट्याक, खुमलटारमा भूकम्प

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय अदालत (हेग) मा लगिए आफू संसारकै हिरो बनेर निस्किने ...

च्यानल गेट फोडीरहेको अवस्थामा पक्राउ

भक्तपुर । दोलखा घर भई नयाँ ठिमी बस्ने २० वर्षीय मनिष दुवाललाई चोरी गर्ने उद्देश्यले च्यानल गेट फोडीरहेको अवस्थामा आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ...

पहिरोले गाडी पुर्दा दुईको मृत्यु, आठ घाइते

 रसुवा । रसुवामा पहिरोले गाडी पुर्दा दुई जनाको ज्यान गएको छ । अन्य आठ जना घाईते भएका छन् । गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि केरुङ जाँदै गरेको ...

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

भक्तपुर । मोटरसाईकलको ठक्करबाट भक्तपुरमा एक बालको ज्यान गएको छ । अरनिको राजमार्ग अन्तर्गत जिल्लाको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको हो । सोही ...

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

वीरगञ्ज,। खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी ...

समावेशी आयोगका अध्यक्ष सुवदीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले राजीनामा दिएका छन् । डा. सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार राजीनामा बुझाएका हुन् । अध्यक्ष ...

प्रदेश लोकसेवा आयोग अध्यक्षमा भट्टराई

काठमाडौँ । प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । सन्धिखर्क नगरपालिका–१० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस ...

मिस्डकल आयो ? कलब्याक नगर्नुस्, ब्यालेन्स चोरिएला

केही दिनयता पोल्यान्ड देखाउने नम्बरबाट मोबाइलमा मिस्डकल आइरहेको छ। यस्तो कल एक-दुईजना मात्र होइन, धेरैको मोबाइलमा आएको छ। यस्तो कल तपाइको आफन्तले नभएर ठग्ने नियत भएका व्यक्तिबाट आएको ...

७५ जलविद्युत केन्द्रबाट साढे २ अर्ब रोयल्टी संकलन

काठमाडौं । सरकारले जलविद्युतबाट साढे २ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन गरेकाे छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेका ७५ जलविद्युत केन्द्रबाट ...

गुफा-गुफामा सुन: सरकारलाई कुरीकुरी

काठमाण्डौ । प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीले नेपालमा सुन तस्करको जालो तोडिएको, सुन आउने प्वाल बन्द गरिएको गफ लडाईरहंदा गोरखामा गुफामा १६ किलो सुन भेटिएको छ । अघिल्लो वर्षमा ...

दुई सचिवको सरुवा, दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त

  काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसूदन अधिकारीलाई सहरी विकास ...

बहिरा र अपाङ्गता भएका बालबालिका पढ्ने विद्यालयको राहत शिक्षक दरबन्दी गायव

  दुई वर्षदेखि शिक्षकले तलब पाएनन् भक्तपुर । भक्तपुरमा बहिरा र अपाङ्गता भएका बालबालिका पढ्दै आएको विद्यालयले पाउने सात राहत शिक्षकको कोटा गायब गरिएको छ । भक्तपुर नगरपालिका–२, ...

मनहरा खोलामा हातखुट्टा बाँधेर मुखमा पट्टी टाँसिएका युवाको उद्दार

काठमाडौं । मनोहरा खोला किनारमा हात खुट्टा बाँधेर मुखमा टेप टाँसी फालिएका अवस्थामा एक युवा फेला परेका छन् । काठमाडौं महानगरपालिका—३२ कोटेश्वरस्थित मनहरा खोलामा हात र खुट्टामा डोरी तथा ...

नेकपा स्कुल विभाग प्रमुखका लागि योग्य को?

काठमाडौं । नेकपाको छैठौँ र सातौ नम्बर वरियाताका नेताद्वय क्रमशः नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको पार्टी स्कुल विभाग प्रमुखको दाबीका कारण पार्टी एकता नै अवरुद्ध भएको छ । अहिले दुवै ...

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 20 Next >   End >>  

Results 1281 - You are at page 19