समाचार

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । २०७६/७७ को सरकारको बजेट अनुसार सामन्जस्यता कायम गर्दे लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने ...

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा ...

चोरीको मोटरसाइकल नक्कली ब्लुबुकः विभिन्न घटनामा संग्लन १० जना पक्राउ

भक्तपुर-देशका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर बिक्री गर्दै आएका गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिले चोरीको मोटरसाईकल र नक्कली ...

अब ललितपुरमा साइकल लेन

काठमाडौँ । ललितपुर महानगरपालिकाले कुपन्डोलदेखि लगनखेल–मगंलबजार हुँदै पुल्चोकसम्म साइकल लेन बनाउने भएको छ । हाल महानगर परिसरमा साइकल स्ट्यान्ड निर्माणाधीन छ । परिसरमा दुई साइकल ...

गुल्मीमा गएको पहिरोमा परी ९ जनाको मृत्यु चार वेपत्ता

गुल्मी । गुल्मीमा गएको पहिरोमा परी नौ जनाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका ४ भिरकुनामा अविरल बर्षाको कारण मंगलबार बिहान ४ वटा घर पहिरोले बगाउँदा उनीहरुको मृत्यु भएको हो । ...

क्लिन फिड नीति आवश्यक : खनाल

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा क्लिन फिड ...

जर्मन कम्पनीले माग्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख विमानस्थल सञ्चालन गरिरहेको कम्पनी (Flughafen München GmbH) ले औपचारिक पत्र ...

राजनीतिक विवादका कारण मध्यपुरथिमिले अझै ल्याउन सकेन बजेट

    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट अझै ल्याउन सकेको छैन् । मेयर र उपमेयरको नेतृत्वमा पार्टीगत रुपमा जनप्रतिनिधि विभाजित हुँदा समस्या ...

पोखरीमा नुहाउने क्रममा डुबेर ४ जनाको मृत्यु

जनकपुर ।    दाङ र धनुषामा डुवेर चार जनाको ज्यान गएको छ । दाङ, घोराही उपमहानगरपालिका १८ कटुवाखोला स्थित सिचाई गर्नको लागि निर्माण गरीएको पोखरीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु ...

माल्टा लैजान्छु भन्दै नक्कली भिषा दिलाई ठगी

काठमाडौं । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने ...

कांग्रेसमा बन्ला त यो समीकरण ? शशांक सभापति, गगन महामन्त्री !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महाधिवेशन कार्यतालिकाको एजेण्डाले प्रवेश मात्रै पाएको  । विधान अनुसार आगामि फागुनमा हुनुपर्ने भएपनि सभापति शेरबहादुर देउवाको ...

पाँचथरमा वडाध्यक्षको निधन

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ (फिदिम बजार क्षेत्र) का वडाअध्यक्ष तथा काग्रेस फिदिम नगर सभापति हर्क मोक्तानको निधन भएको छ । सोमबार साँझ उहाँको निधन भएको पारिवारिक श्रोतले ...

निर्दयी आमा : जसले आफ्नै छोरीलाइ १७ दिनसम्म यौन शोषण गराइन्

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय ...

सरकारविरुद्ध आन्दोलन चर्काउने देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव ...

नेकपाभित्र विभाग गठनको किचलो, स्कुल विभागको नेतृत्वमा तीव्र विवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विभाग गठनमा विवाद देखिएको छ । आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाका इन्चार्ज टुंगो लगाएपनि विवादका कारण विभागको ...

चाँगुनारायणले दिगो विकासका सबै लक्ष्य हासिल गर्न कार्ययोजना बनाउने

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र दिगो विकासका सबै लक्ष्य हासिल गर्ने गरि कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाका नगर प्रमुख सोम प्रसाद ...

भक्तपुरमा गुञ्जिए अरुण थापा, गायक खरेल र केसीलाई सम्मान

      भक्तपुर । “चोट के हो, व्यथा के हो, म जस्तो घाईतेलाई सोध....।” कालजयी गीतका चर्चित गायक अरुण थापाको यो संगै १५ वटा गीत भक्तपुरमा गुञ्जियो ।  गायक थापाको २० औँ स्मृति दिवसको ...

इसेवामा खाता खोल्नेको संख्या २० लाख नांघ्यो

  नेपालको पहिलो पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न ...

श्रावणको पहिलो सोमबार डोलेश्वरमा भीड

    भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव ...

छिन्नमस्ता गाउँपालिकाका अध्यक्षले यसरी लिन्छन् कमिसन, खुल्यो रहस्य

सप्तरी ।  छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै आएको रहस्य खुलेकाे छ । छिन्नमस्ता गाउँपालिकामा असार महिनामा विभिन्न योजनाहरु सम्पन्न ...

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next >   End >>  

Results 1281 - You are at page 20