समाचार

सूर्यविनायक नगरपालिकाले २२ करोडमा अत्याधुनिक भवन बनाउँदै

  भक्तपुर । भक्तपुरको नयाँ नगरपालिका मध्येको एक सूर्यविनायक नगरपालिकाले २२ करोड रुपियाँको लागतमा अत्याधुनिक भवन बनाउँने भएको छ । सो भवनको बिहिवार एक समारोहका बीच नगर प्रमुख बाशुदेव ...

सीताराम हाछेथु पथमा हवल्दार ईश्वर बन्जारा, सातदोवाटो पछि भक्तपुर ट्राफिकको भवन निर्माण सम्पन्न

भक्तपुर । कुचुक्क परेको कार्यालय । त्यसमा पनि बिद्युतको हाईटेन्सन लाईनको मुनि बनेको घरमा कार्यालय । भक्तपुर ट्राफिक प्रहरीमा कार्यरत जवानदेखि निरिक्षकसम्मले एक दशकदेखि खेप्दै आएको ...

भक्तपुरमा छुरा प्रहार गरी एक युवाको हत्या

भक्तपुर । भक्तपुरमा एक युवकको हत्या गरिएको छ । बुधवार साँझ साढे पाँच वजे जिल्लाको भक्तपुर नगरपालिका ६ भोलाँछेमा छुरा प्रहार गरी एक युवाको हत्या  भएको हो । छुरा प्रहारबाट ज्यान ...

बिप्लब समुहका जिल्ला सेक्रटरी भक्तपुरबाट पक्राउ

भक्तपुर । बिप्लब समुहका सिन्धुपाल्चौक जिल्ला सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव समुह (नेपाल कम्युनिष्ट पार्टी)का ...

एउटै कोठमा बसेका आठ भारतीय पर्यटकको मृत्यु

मकवानपुर । मकवानपुरको एक रिर्सोटमा बसेका आठ भारतीय पर्यटकको निसासिएर मृत्यु भएको छ । जिल्लाको थाहा नगरपालिका ४ दामनस्थित पानोरमा रिसोर्टको एक कोठामा सोमवार बास  बसेका उनीहरुको ...

बैतडीमा वडा अध्यक्षको निधन

 बैतडी । बैतडीका एक वडाअध्यक्षको निध भएको छ । नेकपा बैतडी जिल्ला कमिटी सदस्य समेत रहेका डिलाशैनी गाउँपालिका ४ का वडाअध्यक्ष परमल बोहराको निधन भएको हो । ६२ वर्षीय वडाअध्यक्ष बोहराको ...

नेपाल प्रहरीमा इन्सपेक्टर र असईको माग (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरिक्षक (इन्सपेकटर) र प्रहरी सहायक निरिक्षक (असई) को भर्ना खुलेको छ । प्रहरीले जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग ...

नेपाल आयल निगम ५० वर्षमा, कुनै पनि हालतमा पेट्रोलियम पद्धार्थ निजी क्षेत्रलाई दिइदैन ः मन्त्री भट्ट

काठमाडौं । नेपाल आयल निगम शनिवारदेखि ५० वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम कारोबारमा बहुराष्ट्रिय कम्पनीको बर्चस्व रोक्न २०२७ साल पुस २६ गते स्थापना गरिएको निगमले ४९ औ वर्ष पार गरेको ...

पुनर्निर्माण कार्य सन्तोषजनक रहेको निष्कर्ष

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । वैठकले बाँकी काम छिटो ...

बस घरभित्रै पस्दा एकको मृत्यु, स्कुटरको ठक्करबाट सहचालकको ज्यान गयो

भक्तपुर । भक्तपुरमा भएका पछिल्ला दुई दुर्घट्नामा दुई जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस सडक नजिकैको टहरामा पस्दा एक जनाको मृत्यु भएको  हो । खड्काटोलबाट नेपाल ...

अनेरास्ववियूको भागबन्डा टुंगियो, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)

काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको ...

टुडालदेवीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिका-४ टुडालदेवी ...

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

स्याङ्जा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चापाकोट नगरपालिका–७ बस्ने १९ वर्षीय मिलन गुरुङ पक्राउ परेका छन् । गुरुङलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । ...

अर्काको नाममा ट्रायल दिने व्यक्ति प्रहरीको फन्दामा

भक्तपुर । भक्तपुरमा अर्काको नाममा ट्रायल दिन आएका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । रिमालले सहोदर दाजु २२ वर्षे पर्शुराम रिमालको नामबाट ट्रायल दिने कोशिस गरेका थिए । उनको ...

न्युरोडबाट दुई जना फरार अपराधी पक्राउ

काठमाडौँ । जिल्ला अदालत काठमाडौंको फेसलाले लागूऔषध मुद्दामा एक वर्ष पाँच महिना सजाय ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका(२० बस्ने ३८ वर्षीय साईन्टिस्ट भन्ने नरेश गणेश श्रेष्ठलाई ...

स्कुल गाभियो, तर करोडौँको सम्पत्ति लथालिङ्ग

तुलसीराम धमला, तेह्रथुम । विद्यार्थी कम भएको भन्दै सरकारले न्युन विद्यार्थी भएका विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने गरेको छ । तर, विद्यालय गाभिएपछि शिक्षक दरबन्दी अन्यत्र ...

पेस्तोल र गोली सहित २ जना पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका ८ कदमा टोलबाट पेस्तोल १ थान र गोली ५ राउण्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बस्ने ३३ वर्षीय जागिर ...

हतियार तथा विष्फोटक पदार्थसहित पक्राउ

ताप्लेजुङ । ताप्लेजुङबाट हतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित एक जना पक्राउ परेका छन् । जिल्लाको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर ...

प्रदेश सांसद भँडेललाई निर्माण ब्यबसायीको सम्मान

भक्तपुर । नेपाल निर्माण ब्यबसायी संघ जिल्ला शाखा भक्तपुरले नवनिर्वाचित प्रदेश नम्बर ३ क्षेत्र नम्बर १ क भक्तपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल कृष्णलाल भँडेललाई बधाई तथा ...

पार्टी र जनप्रतिनिधिबीच निरन्तर समन्वय हुनुपर्छ : नेतृ गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले जनप्रतिनिधि र पार्टीका बीचमा निरन्तर समन्वय हुनुपर्ने बताएकी छिन् । ‘जनप्रतिनिधि पार्टीबाटै निर्वाचित हुने हो, तर कतिपय ...

1 2 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 3