समाचार

साझाको विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा

काठमाडौँ ।  साझा यातायातको विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा परेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई बस खरिदका लागि अनुमति नदिँदा अन्योलमा परेको ...

भक्तपुरमा बार दिवस : न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन माग

भक्तपुर । कानुन व्यवसायीहरुले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् । बार दिवसका अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटै बार एशोसियशन र उच्च अदालत बार ...

सामान लिएर नक्कली नोट दिने बंगलादेशी नागरिक प्रक्राउ

भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोट सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो ...

काठमाडौंबाट ७० भन्दा बढी चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ।  काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ७० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आएर गैरकानूनी गतिविधिमा संलग्न भएको पाइएपछि प्रहरीले ७० भन्दा ...

३७ करोड लागतको गुण्डु ग्राण्ड शिलान्यास, व्यवसायी उत्साहित

भक्तपुर । नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र ...

आजदेखि संसद्को हिउँदे अधिवेशन, अध्यक्षता उपसभामुखले गर्ने

  भक्तपुर । संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदैछ । सभामुख कृष्ण बहादुर महराले करणी मुद्धामा परेर राजीनामा दिएपछि उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुख चयन नहुन्जेल ...

तिर्थयात्री चढेको बस दुर्घटनामा, १५ जनाको मृत्यु १९ गम्भिर घाईते (नामसहित)

भक्तपुर । सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घट्नामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७, छ किलोस्थित लामोसाँघु जिरी सडक खण्डमा सो दुर्घट्ना भएको हो । ...

प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको राजधानीमा स–सम्मान दाहसंस्कार

काठमाडौं । धनुषामा कर्तव्यपालनको सिलसिलामा निधन भएका प्रहरी निरिक्षक अरि दहालको शनिवारसांझ राजधानीस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शुक्रवार राती बम बिष्फोटमा परेर घाईते ...

स्वर्ण विजेता मण्डेकाजीले पाए स्यावासी, नगरपालिकाद्धारा ५ लाख ५५ हजार सहित सम्मानित

स्वर्ण विजेता मण्डेकाजीले पाए स्यावासी, नगरपालिकाद्धारा ५ लाख ५५ हजार सहित सम्मानित भक्तपुर । हालै सम्पन्न १३ औँ साग खेलकुदमा कराँतेतर्फ दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ ...

सानोठिमीमा उपत्यकाव्यापी ‘ब्रीजवाटर कप’ फुटबल हुने

  सानोठिमीमा उपत्यकाव्यापी ‘ब्रीजवाटर कप’ फुटबल हुने भक्तपुर । भक्तपुरमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कक्षा–१२ सम्मका ...

पौडेललाई फकाउन सभापति देउवा निवासमै पुगे, पौडेलले अडान छाडेनन्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ । पौडेल निवास बोहोराटार पुगेका सभापति ...

मोडेल सहकारीको सम्पत्ति ४ करोड ८१ लाख

मोडेल सहकारीको सम्पत्ति ४ करोड ८१ लाख काठमाडौँ । काठमाडौँ महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित मोडेल बहुउदेश्यीय सहकारी संस्थाको सम्पत्ति चार करोड ८१ लाख पुगेको छ । आर्थिक वर्ष ...

बम विष्फोट प्रहरी इन्स्पेक्टर सहित तीनको मृत्यु, थप तीन गंभीर घाईते

जनकपुर । धनुषामा गएराती भएको बम बिष्फोटमा परेर प्रहरी निरिक्षक सहित तीन जनाको ज्यान गएको छ । घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम ...

मदन भण्डारीका विद्यार्थी बोकेको बस दुर्घटना, २२ जना घाइते

भक्तपुर ।  भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडातर्फ पिकनिककालागि जाँदै गरेको बस सडकमै पल्टिएको छ । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बा ५ ख ४२८६ ...

प्रहरी बृत्त ठिमी : प्रहरी परिवारका लागि आवास भवन निर्माण सुरु

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६, कुण्डोलमा नेपाल प्रहरीका लागि परिवार आवास भवन निर्माण हुने भएको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ...

उपत्यकाका मेयरहरुले भने, ‘उपत्यका विकास प्राधिकरण खारेज गरियोस् ।’

काठमाडौँ । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले यहाँको पुर्वाधार विकासकालागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका छन् । उपत्यका नगरपालिका फोरम ...

साग खेलकुद : चक्रपथभित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन पाइने

काठमाडौँ ।  १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । उद्घाटनका दिन बिजोर ...

नागरिकता विधेयक अलपत्र : नयाँ व्यवस्था अनुसार नागरिकता पाउनबाट बन्चित

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि संविधानले व्यवस्था गरे अनुसारको नागरिकता प्राप्ती सम्बन्धी कानुन बन्न सकेको छैन् । नागरिकता वितरण सम्बन्धी संवैधानिक व्यवस्था ...

पन्ध्र दिनमा एनसेलले साढे २२ अर्ब कर तिर्नैपर्ने

काठमाडौँ ।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि ठूला करदाता कार्यालयले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालय प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ ...

कांग्रेसले स्थानीय तहमा हुने भ्रष्टाचारविरुद्ध खबरदारी गर्छ: प्रवक्ता शर्मा

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। काठमाडौंको ...

1 2 3 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 4