समाचार

को को भए नयाँ मन्त्रि, को को बाहिरिए ? नामावली सहित

भक्तपुर । लामो रस्साकस्सीपछि मन्त्रीपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रीपरिषद्मा आठ जना नयाँ मन्त्री बनेका छन् । त्यसैगरी तीन जना राज्यमन्त्री बनेका छन् । प्रधानमन्त्री के.पी. ...

सडक दुर्घटनामा मृत्यु हुनेको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौं । सडक दुर्घटनामा परी मृत्यु हुनेहरूको सम्झनामा मनाइदै आइएको ‘वल्र्ड डे अफ रिमबरेन्स’का अवसरमा राजधानीको सिनामंगलमा दिप प्रज्ज्वलन गरिएको छ । संयुक्त राष्ट्र संघले सन् ...

नजिकिदै उपनिर्वाचन : ओली सरकारका २१ महिना, कांग्रेसले देखायो २१ खोट, विश्वप्रकाशले मागे भोट

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ...

वार्षिक १५ करोड बालबालिकामा निमोेनियाको संक्रमण, के हो निमोनियाँ ?

काठमाडौँ । विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरूबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिव ...

पत्रकार भण्डारीलाई एक घण्टा कारागार र एक रुपैयाँ जरिवाना

काठमाडौं । पत्रकार खेम भण्डारी मंगलबार कारागार चलान भएका छन् । कञ्चनपुर जिल्ला अदालतले पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ तोकेर एक घण्टा कारागार र एक रुपैयाँ जरिवाना तोकेको हो ...

का‌ग्रेस नेता पौडेल जिल्ला दौडाहामा, फिदिम पुगेर भने, 'कम्युनिस्टले मुलुकमा राज्य आतंक मच्चाए'

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला दौडाहामा निस्किएका छन् । सोमबार पाँचथर हुँदै तेह्रथुम पुगेका नेता पौडेलले गाउँ-गाउँ पुगेर पार्टी कार्यकर्ता भेटघाट ...

प्रदेश १ ले माग्यो ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि ६० नर्स

काठमाडौँ । सामाजिक विकास मान्त्रालय , प्रदेश नं १ ले ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि ६० जना नर्सका लागि आवेदन आह्वान गरेको छ। उक्त कार्यक्रमका लागि स्थानीय तह भित्रका सरकारी ...

कांग्रेस उम्मेदवार भडेललाई मातृशोक, चुनावी सभा स्थगित

काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई मातृशोक परेको छ । भडेलकी आमा सेतिमाया भडेलको ...

सांसद आलमलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पुर्वमन्त्री मोहम्मद अफताव आलमलाई जिल्ला अदालत राैतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। पहिलो संविधानसभाको निर्वाचनका समयमा ...

सरकारका अलोकतान्त्रिक काम रोक्न कांग्रेसले उपनिर्वाचन जित्नु पर्छ : रिजाल

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नु पर्ने बताएका छन्। बिहीबार पोखरामा आयोजित कार्यक्रमलाई ...

प्रदेश ३ को स्थायी राजधानी र नाम १५ दिनभित्र टुंगिन्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण अबको १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन्। आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालले ...

चीनले भन्यो–‘कालापानी सीमा विवाद संवादबाट टुंग्याउ’

काठमाडौं । चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको ...

मिर्गौला किनबेच काण्ड : निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जेल चलान

काठमडाैँ । निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जनालाई जेल चलान गरिएको छ। मिर्गौला किनबेचमा संलग्न रहेको अभियोगमा ललितपुर जिल्ला अदालतले निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच ...

१५ वर्षे बालिका, जो आफन्तबाटै भारत बेचिइन्

काठमाडौँ । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ। काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी ...

एउटै बोकाको मूल्य तीन लाख रूपैयाँ!

बेनी ।  एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ।  तर यहाँका एक किसानले एउटै बोकालाई दुई लाख ९० हजार रुपैयाँमा बेचेका छन्। बेनी नगरपालिका–९ स्थित ...

भ्रमण वर्ष शुभारम्भमा सरकारले ४० देशका मन्त्रीहरु बोलाउने, कसरी हुँदैछ तयारी ?

काठमाडौँ । नेपाल भ्रमण वर्ष, सन् २०२० को शुभारम्भ समारोहकालागि सरकारले ४० देशका पर्यटनमन्त्रीहरु लाई बोलाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण ...

जापानले कृषि कामदार पनि लैजाने

काठमाडौँ। नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ...

चन्द्रगढी विमानस्थल बन्द

भद्रपुर । झापाको भद्रपुर विमानस्थल मंगलवारदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः ...

तीस हजार किसानको जग्गामा स्वामित्व विवाद, लालपूर्जा हुनेले नै भोगचलन गर्न पाएनन्

मोरङ । पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकका झण्डै ३० हजार किसानहरुले भोग गर्दै आएको जग्गामा दोहोरो स्वामित्व देखिएको छ । वर्षौदेखि भोगचलन गर्दै आएकाहरुसँग जग्गाधनी ...

नेपाली प्राविधिकले चलाउनै जानेनन् स्मार्ट कार्ड छाप्ने मेसिन, झण्डै सात लाखले पाएनन् स्मार्ट लाइसेन्स

काठमाडौं । स्मार्ट लाइसेन्स छाप्न ल्याइएको मासप्रिन्ट मेसिन तीन महिनादेखि थन्किएको छ। नयाँ मेसिन प्रयोगमा नआउँदा चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। पूराना मेसिनहरूले ...

1 2 3 4 5 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 6