समाचार

कास्की-२ मा धनराज गुरुङ नलड्ने

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कास्की २ बाट उपनिर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन्। कास्की क्षेत्र नम्बर २ मा आँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा ...

कालापानी क्षेत्रको भूभाग भारतमा गाभिनु स्वाधीनतामाथि अतिक्रमणः मोहन बैद्य

काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य ‘किरण’ले भारतले पहिलेदेखि नै अतिक्रमण गर्दै आएको नेपालको कालापानी क्षेत्रको भूभागलाई नयाँ नक्सामा भारतमा गाभेकोप्रति ...

कांग्रेसलाई उम्मेदवार छान्न मुस्किल, भागबण्डा गर्न पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउनै सकस भएको छ । गत शुक्रबार उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समितिको ...

कानुन र न्यायमा विपन्न वर्गको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध : कानुनमन्त्री ढकाल

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक रुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको ...

बाबुरामको आह्वान- संघीयता जोगाउन सबै आन्दोलनकारी एक होऊँ!

  काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले गरेको प्रदेश प्रमुखको नियुक्ति दुवै संघीयताको मर्मविपरीत भएको आरोप लगाउँदै संघीयता ...

प्रदेश प्रमुखको बर्खास्ती कम्युनिष्ट सत्ताको असफल दिशा : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश प्रमुखहरु बर्खास्त गर्ने सरकारको निर्णय अतार्किक र कम्युनिष्ट सत्ता असफल दिशातर्फ अघि बढेको जनाएको छ। मंगलबार बसेको कांग्रेस ...

खर्च धान्न नसक्ने स्थितिमा गुठी संस्थान

काठमाडौं। गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन ...

उम्मेदवारी दर्ताको तयारी पूरा, उम्मेदवारको योग्यताका लागि मापदण्ड

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधि ...

उपनिर्वाचनका लागि ४ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन ...

प्रदेश प्रमुख हटाउनु राजनीतिक पुर्वाग्रह : कांग्रेस

काठमाडौं । कांग्रेसले झण्डै दुई बर्ष अघि नियुक्त भएका प्रदेश प्रमुखहरु हटाउनु संवैधानिक पदहरुमा राजनीतिकण गर्न खोजेको टिप्पणी गरेको छ। यसअघिको कांग्रेस नेतृत्वको सरकारले संविधान ...

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को आइतबार बसेको निर्णयबमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यलयले ...

आठ महिनामै सकियो, १८ महिनाको काम

म्याग्दी । म्याग्दीको बेनीमा अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको सभाहल निर्माणको काम आठ महिनामै सकिएको छ। ढिलासुस्तीका कारण पूर्वाधारसँग सम्बन्धित अधिकांश विकास आयोजना ...

लप्सीफेदीमा बस दुर्घटना, तीन जनाको मृत्यु, दुई दर्जन घाईते

भक्तपुर । काठमाडौंको लप्सीफेदीमा बिहिवार अपरान्ह भएको बस दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा५ख ५०७० नम्बरको बस लप्सीफेदीमा दुर्घटना ...

कपिलवस्तुमा मूर्ति बिसर्जनको विषयमा भएको झडपका क्रममा गोली लागेर एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा मूर्ति बिसर्जनको विषयमा भएको झडपका क्रममा गोली लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित बढया पोखरीमा लक्ष्मीका मूर्ति विसर्जन गर्ने ...

जीप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । अन्य तीन घाइते भएका छन् । गुल्मीको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरको पिकअप भ्यान मुसिकोट नगरपालिका ९ ...

जुवातास खेल्ने १ सय १४ जना पक्राउ

भक्तपुर । भक्तपुरसहित मुलुकका बिभिन्न भागबाट जुवातास खेल्ने एक सय १४ जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका ९ सूर्यमणिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय ...

महाराजगञ्जबाट २ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

काठमाडौं । राजधानीबाट प्रहरीले दुई करोड ६७ लाख रुपियाँसहित २५ जना जुवाडे पक्राउ गरेको छ । महाराजगञ्जस्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अबैध रुपमा जुवा खेलीरहेको भन्ने ...

काठमाडौँमा तेह्रथुम सरोकार समाजको देउसी–भैलो, दक्षिणा १० लाख रुपैयाँ

काठमाडौँ । कानुनमन्त्री भानुभक्त ढकालले चाडपर्वलाई आपसी सद्भाव र भाइचारा विकासकालागि उपयोग गर्नुपर्ने बताए । उनले तिहार पर्वले सबै नेपालीलाई संमृद्धिको यात्रामा अघि बढ्ने प्रेरणा ...

१२ वर्षीया बालिकाको पेटमा ५ महिनाको गर्भ

अछाम । अछाममा एक १२ वर्षीया बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको पाइएको छ । जिल्लाको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएको हो । कुकुरले टोकेपछि उपचारका लागि ...

इलाममा यसरी बढ्दैछ मानव तस्करी, ४१ महिला अझै बेपत्ता

इलाम । मानव तस्करहरुका लागि अखडा बनेको पशुपतिनगरको सिमानामा कडाई गरेपनि तस्करी बढिरहेको छ । नाकाबाट छिर्ने सबै गाडीमा चेक जाँच गर्नेर सँका लागेमा पुरा विवरण खुलाएपछि मात्र जान पाउने ...

1 2 3 4 5 6 7 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 8