समाचार

कास्की– २ मा रविन्द्रकी पत्नी विद्याको नाम सर्वसम्मत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की– २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नेतृ ...

पहिलो लोकस्टार बनेँ शनी विश्वकर्मा, ५० लाख नगद पुरस्कार

काठमाडौं ।  नेपालको पहिलो लोकस्टारको उपाधि शनि विश्वकर्माले पाएका छन्। एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख ...

संस्कृति जोगाउन स्कुलमै ‘देउसी र भैलो’

भक्तपुर । तिहारमा देउसी भैलो खेल्ने चलन हराएको भन्दै भक्तपुरको एक विद्यालयले स्कुलमै विद्यार्थीहरुकालागि देउसी भैलो कार्यक्रम गरेको छ । परम्परा जोगाउन र संस्कृतिका विषयमा थप ज्ञान ...

ललितपुरमा सिडिओसहितको प्रहरी टोलीले फाँड्यो ५०० सय रोपनीको गाँजा खेती

ललितपुर । ललितपुर प्रशासनले अवैधरुपमा खेती गरिएको गाँजा फँडानी गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा अवैधरुपमा खेती गरिएको ५०० रोपनी जमीनको गाँजा खेती फँडानी गरिएको हो ...

भक्तपुरमा उपनिर्वाचनको माहोल : कांग्रेसले पठायो दश आकांक्षीको सूची, नेकपाले ९ कात्तिकमा टुंगो लगाउने

भक्तपुर । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरुभित्र उम्मेदवार छनौटको रस्साकस्सी सुरु भएको छ । कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा दलहरुभित्र दौडधुप सुरु भएको छ । भक्तपुर–१, ...

क्रिष्टल पानीको बोत्तलमा भेटियो लेदो, सगुन डेरीमा लाग्यो सटर

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले तिहारको मुखैमा दुवाकोट क्षेत्रका बजार पसलहरुको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक तथा उपप्रमु्ख विना बाँस्तोला नेतृत्वको टोलीले ...

एकबहादुरले गाउँपालिकालाई दान दिए ८५ लाखको जग्गा, गाउँपालिकाले बनायो सुविधासम्पन्न भवन

साेलुखुम्बू । थुलुङदूधकोसी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा ...

प्रदेश सरकार बनेको दुई वर्ष : चार प्रदेशले अझै नाम र राजधानी नै तोक्न सकेनन्

काठमाडौं । स‌घीय स‌ंरचनाअनुसार प्रदेश सरकार गठन भएका दुईबर्ष पुग्न लागेपनि ४ वटा प्रदेशले अझैपनि नाम र राजधानीको टुंगो लगाउन सकेका छैनन् । प्रदेश १ ले स्थायी राजधानी विराटनर ...

नेपाल रेडक्रसको वार्षिक वजेट तीन अर्व ८३ करोड

बनेपा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा काभ्रेको बनेपामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रगति, आर्थिक र ...

नेपालकै पहिलो नाकढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास

काठमाडौं । यातायात सञ्चालन गर्ने नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सुरुङमार्गको सोमवार शिलान्यास गर्नुभयो । कार्यक्रमलाई ...

देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ...

कतारले तोक्यो कामदारको न्यूनतम तलब, आउँदो जनवरीदेखि लागु हुने

काठमाडौं । खाडी मुलुक कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका कामदारलाई समानरुपमा लागू ...

उपनिर्वाचनका लागि ५२ जना अधिकृत ताेकिए , भक्तपुरकालागि को ?

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेदेखि हुने उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत ताेकेकाे छ । आयोगले आइतबार ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना ...

नक्कली नोट बनाउने मेशिन सहित तीन जना पक्राउ

काठमाडौं । रजाधानीबाट नक्कली नोट बनाउंने मेशिनसहित तीन जना पक्राउ परेका छन् । नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ ...

नागडुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज

  भक्तपुर । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास सोमबार हुदैछ । राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको सो सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि ...

सुरक्षा व्यवस्था राम्रो बनाएकोमा निमित्त प्रहरी महानिरीक्षकबाट धन्यवाद

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई ...

संखुवासभामा पाँच किलो सुनसहित एक पक्राउ

संखुवासभा । संखुवासभाबाट पाँच किलो सुनसहित एक जना पक्राउ  परेका छन् । जिल्लाको भोटखोला गाउँपालिका २ लिङगमबाट खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सो परिमाणको सुन र ...

ओलाङचुङ्गोला लोकमार्गको निर्माण दुवैतर्फबाट अघि बढ्यो

ताप्लेजुङ । जिल्लाको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट ...

तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई, यसकारण बुढीगण्डकीभन्दा तमोर आकर्षक

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणकै सन्दर्भमा  तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । सरकारले ९१८ मेगावाटका नेपालका दुई जलाशययुक्त ...

भक्तपुरमा साताव्यापी विपद जोखिम न्यूनिकरण दिवस सुरु

भक्तपुर । सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस भक्तपुरमा सुरु भएको छ । दिवसको पहिलो दिन आईतवार जिल्ला विपद व्यबस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति भक्तपुर र ...

1 2 3 4 5 6 7 8 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1281 - You are at page 9