आज ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् । असोज २६ 



प्रतिक्रियाहरु