‘हामी केही समयदेखि एक अर्काको प्रेममा छौं'

 काठमाडौं । केही दिन यता गायिका अञ्जु पन्त निकै चर्चित छिन् । उनको विवाहको कुरा बाहिर आएपछि यस्तो चर्चा हुन थालेका छ  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने  टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय विभिन्न सञ्चार माध्यममा उनको र थीर कोइरालाको विवाह हुने खबर सार्वजनिक भएपछि भने अब उनीहरुले यसबारे मुख खोल्न थालेका छन् । माघ २३ 



प्रतिक्रियाहरु