अहिलेसम्म भारतमा कोरोनाबाट एक लाख ७१ हजारको मृत्यू

काठमाडौं। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक लाख ७१ हजार जनाको मृत्यू भएको छ। कोभिड–१९ सम्बन्धी तथ्यांक राख्ने वल्डोमिटरले महामारी सुरु भएयता उक्त मानिसले ज्यान गुमाएको बताएको हो।
हालसम्म भारतमा एक करोड ३६ लाख ८६ हजार जना संक्रमित बनेका छन्। यीमध्ये एक करोड २२ लाख ५० हजार जना निको भइसकेका छन् भने १२ लाख ६४ हजार सक्रिय संक्रमित छन्। चैत ३१ 



प्रतिक्रियाहरु